सुरक्षा / अपराध

धुलो टकटकाउँदै फेरि उठ्नेछौं

अहिले म खरानीको थुप्रोमा उभिएको छु । त्यो, पनि आफ्नै पसिना र मेनहतले उभ्याएको घरको । मन भतभती पोलिरहेको छ । आँखा ओभाएका छैनन् । भदौ २३ र २४ गते पछी राम्रोसंग निद्रा पनि...

पुरा पढ्नुहोस
लुटपाट भएका सामग्री फिर्ता गरिदिन राष्ट्रपति कार्यालयको सूचना

काठमाडौँ,२९ भदौ । राष्ट्रपति कार्यालयले गत मंगलबार भएको आजगनी तोडफोडका क्रममा लुटपाट भएका सामग्री बुझाइदिन सूचना जारी गरेको छ राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टि।भि। कुर्सी लगायतका...

पुरा पढ्नुहोस
बुटवलको भाटभटेनीबाट आइसक्रीम चोर्ने कालिका मानवज्ञानका शिक्षक निस्काशन

बुटवल,२८ भदौ । जेनजी समूहको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा तोडफोड र चोरीमा संलग्न भएको आरोपमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षक शिव शंकर शुक्लालाई बर्खास्त गरेको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाद्वारा जारी विज्ञप्तिमा शुक्लाले २४...

पुरा पढ्नुहोस
कालोबजारी रोक्न किराना व्यवसायीको जोड

बुटवल, २७भदौ । खुद्रा किराना व्यवसायी संघ रुपन्देहिले बर्तमान परिवेशमा कालोबजारी हुने संभावन रहेको भन्दै सचेत हुन सबैमा अग्रह गरेको छ । खुद्रा किराना संघका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलद्वारा जारी विप्रेस विज्ञप्ती मा...

पुरा पढ्नुहोस
जेनेजि आन्दोलनले उठाएको मागलाई संवैधानिक बाटोबाट संस्थागत गर्नुपर्ने प्रगतिशील लेखक संघ रूपन्देहीको धारणा

बुटवल, २७भदौ । प्रगतिशील लेखक संघ, नेपाल रूपन्देहीले भदौ २३/२४ मा भएको जेनेजि आन्दोलनले मुलुकमा परिवर्तनको चेतना उजागर गरेको बताउँदै त्यसलाई संस्थागत गर्न आवश्यक रहेको धारणा सार्वजनिक गरेको छ । संघले आज एक विज्ञप्ति जारी...

पुरा पढ्नुहोस
‘सरकारी भवन बन्ला, तर महत्त्वपूर्ण कागजात भेटिने छैनन्’

काठमाण्डौ,२५ भदौ । मंगलबार प्रदर्शनकारीले राज्यका तीन वटै अंगका भवनहरू, महत्त्वपूर्ण सरकारी कार्यालय जलाइदिएका छन् । राज्यको महत्त्वपूर्ण दस्तावेजहरू जल्नु मुलुकको लागि अकल्पनीय क्षति भएको बताउँछन् अध्यता जगत नेपाल । यसअघि वि.सं २०३० साल असार...

पुरा पढ्नुहोस
भोलि बिहान सम्पर्कमा आउनुहोला भन्दै जंगीअड्डाबाहिर सेनाको माइकिङ

काठमाडौँ,२५ भदौ । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेन जेड प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् ।...

पुरा पढ्नुहोस
प्रधान सेनापति सिग्देलद्वारा घटना परिस्थितिबारे जानकारी दिने तयारी

काठमाडौँ,२४ भदौ। काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवादको माध्यमबाटै हल गर्न नेपाली सेनाले जोड दिएको छ । सेनापतिले प्रदर्शनकारीलाई अपिल गर्न लागेको सेनाका एकजना उच्च अधिकृतले खबरखातालाई बताए । प्रधान सेनापति अशोकराज सिग्देलले...

पुरा पढ्नुहोस
भीषण वर्षाको प्रवाह नगरी ईलाका प्रहरी कार्यालय बुटवल घेराउ

बुटवल ,२४ भदौ । बुटवलमा भीषण वर्षाको प्रवाह नगरी इलाका प्रहरी कार्यालय जेनजिहरुले घेराउ गरेका छन । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बिहान ९:३० बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरे पनि साढे ११ बजेदेखि बुटवल, सैनामैना,...

पुरा पढ्नुहोस
नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी

काठमाडौँ,२४ भदौ । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनकारीले आगजनी गरेका हु्न् । ...

पुरा पढ्नुहोस
गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौँ,२३ भदौ। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबारको घटनामा आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले...

पुरा पढ्नुहोस
जेनजी प्रदर्शन : देशभर १९ जनाको मृत्यु, ३४७ घाइते

काठमाण्डौ,२३ भदौ । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय...

पुरा पढ्नुहोस
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं ,२३ भदौ । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा...

पुरा पढ्नुहोस
प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेव

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ भने करिब ७० जना घाइते भएका छन् ।  साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले...

पुरा पढ्नुहोस
भैरहवाका नापी प्रमुख यादवलाई भ्रष्टाचार मुद्दा

भैरहवा,१३ भदौ । रुपन्देहीको भैरहवास्थित नापी कार्यालयका प्रमुख नापी अधिकृत सुग्रिव यादवले गैरकानूनी सम्पत्ती आर्जन गरेको भन्दै अदालतमा मुद्दा दायर भएको छ । यादवविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा (आरोप पत्र)...

पुरा पढ्नुहोस