सुरक्षा / अपराध

काठमाडौँ,२३ भदौ। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबारको घटनामा आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले...
पुरा पढ्नुहोस
काठमाण्डौ,२३ भदौ । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय...
पुरा पढ्नुहोस
काठमाडौं ,२३ भदौ । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा...
पुरा पढ्नुहोस
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ भने करिब ७० जना घाइते भएका छन् । साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले...
पुरा पढ्नुहोस
भैरहवा,१३ भदौ । रुपन्देहीको भैरहवास्थित नापी कार्यालयका प्रमुख नापी अधिकृत सुग्रिव यादवले गैरकानूनी सम्पत्ती आर्जन गरेको भन्दै अदालतमा मुद्दा दायर भएको छ । यादवविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा (आरोप पत्र)...
पुरा पढ्नुहोस
काठमाडौँ,११ भदौ । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए...
पुरा पढ्नुहोस
काठमाडौँ,१० भदौ। गृह मन्त्रालयले देशभर २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) प्रतिवेदनको आधारमा गृह मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको हो ।...
पुरा पढ्नुहोस
बुटवल,५ भदौ । लायन्स क्लव अफ बुटवल युथको आयोजनामा तिलोत्तमा लागूऔषध दुब्र्यवसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । करुणा चौतारीको फाउन्डेसनका को प्राविधिक सहयोग रहेको थियो । क्लवका अध्यक्ष सुर्य पाण्डेयको अध्यक्षताम भएको कार्यक्रममा सञ्चालन...
पुरा पढ्नुहोस
काठमाडौँ ,५ भदौ। सहकारी ठगी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएका टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले नाङ्लो दीप...
पुरा पढ्नुहोस
काठमाडौँ,४ भदौ । एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन्। गृह मन्त्रालयले बुधबार उपसचिवस्तरीय प्रजिअ रहने जिल्लामा सिडिओ फेरबदल गरेको हो।उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको...
पुरा पढ्नुहोस
बुटवल,३१ साउन ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं लागीएको छ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका...
पुरा पढ्नुहोस
बुटवल,३० साउन । रुपन्देहीका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्र (कन्सल्टेन्सी) हरू मध्ये अधिकांश सरकारले तोकेको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । रुपन्देहीमा दुई सय हाराहारी कन्सल्टेन्सीहरू सञ्चालनमा रहेका तर अति कम संस्थाले...
पुरा पढ्नुहोस
काठमाडौँ ,२९ साउन। कारागार व्यवस्थापन विभागको महानिर्देशकमा लीलाप्रसाद शर्मालाई दिइएको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बिहीबार शर्मालाई उक्त जिम्मेवारी दिइएको हो। यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचन आयोगमा सरुवा गरेपछि...
पुरा पढ्नुहोस
दाङ,२८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरूको...
पुरा पढ्नुहोस
बुटवल ,२६ साउन ।रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरेको...
पुरा पढ्नुहोस