समाज

नेपाली कांग्रेस क्षेत्र नं. ३ द्धारा खाना खुवाउने तथा रेफ्रिजेरेटर हस्तान्तरण कार्यक्रम

भैरहवा,६साउन । वि.पि.कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले तिलोत्तमा वडा नं. ६, पश्चिम पहुनीमा अवस्थित मानव सेवा आश्रममा ‘खाना खुवाउने तथा रेफ्रिजेरेटर हस्तान्तरण कार्यक्रम’ सम्पन्न गरेको छ । नेपाली...

पुरा पढ्नुहोस
लायन्स बुटवल स्टार्सको आयोजनामा विद्यालयमा शैक्षिक सामग्री हस्तारण

बुटवल ५ साउन । लायन्स क्लब अफ बुटवल स्टार्स को आयोजानमा शैक्षिक सामग्री वितरण गरेको छ । बुटवल उपमहानगरपाली वडा न ३ ज्योतिनगरमा रहेको जनज्योति आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । क्लवका...

पुरा पढ्नुहोस
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि को जिएसटि पहिलो बैठक सम्पन्न

बुटवल,५ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि को जिएटि टिम अन्र्तरगत जिएटि बर्ष २०२५/०२६ को पहिलो बैठक सम्पन्न भएको छ । बुटवलमा आइतबार पूर्ण बैठकले बार्षिक कार्यायोजना ,तयारी र रणनीतिक योजना बनाउन बैठक...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न

बुटवल,५साउन । लयान्स क्लब अफ बुटवल तिलोत्ता र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा सोमबार बुटवलमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु

बुटवल,४ साउन । बुटवल हस्पिटल प्रा लि मा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु भएको छ । प्रविधि भित्रिएसंगै बिना चिरफार बिरामीको उपचार हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.कृष्ण प्रसाद खनालले बताउनु भयो । लेजर...

पुरा पढ्नुहोस
माछापुच्छ्रे बैंक लिमिटेडद्वारा तिलोत्तमाको मानसेवा आश्रममा सहयोग

तिलोत्तमा ४ साउन । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मानवसेवा आश्रममा दराज र खाद्यान्न सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार आश्रममा पुगेर सहयोग गरेको हो । बैंकका लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि एरिया नम्बर ३ को पहिलो बैठक सम्पन्न

बुटवल,४ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि अन्र्तरगत एरिया नम्बर ३ को बर्ष २०२५/०२६ को पहिलो बैठक सम्पन्न भएको छ । बुटवल स्थित एसियन होटल मा शनिवार पूर्ण बैठकले...

पुरा पढ्नुहोस
आगामी ३ दिन नदीमा बाढी आउन सक्ने, जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह

काठमाडौँ,३ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको १०औं इन्स्टलेसन समारोह भव्य रूपमा सम्पन्न

भैरहवा ,३ साउन ।रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको १०औं इन्स्टलेसन (स्थापनाको) समारोह शुक्रबार भैरहवास्थित होटल मौर्यामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिष्ट्रिक्ट गर्भनर नोमिनी रोटेरियन डा. ईश्वरप्रसाद ढकाल...

पुरा पढ्नुहोस
संघीयता कार्यान्वयनका विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्छ:गगन थापा

काठमाडौँ २ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा निर्मम भएर समीक्षा गर्नुपर्ने धारणा राखेका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यसमितिद्वारा २८ औँ स्थापना दिवसको अवसरमा नेपाली...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा विद्यालयमा शैक्षिक सामग्री प्रदान

बुटवल,१ साउन । लायन्स क्लब अफ बुटवल स्टार्स को आयोजानमा एक विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ । देवदह नगरपालिका वडा नम्बर ६ केउलीमा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो ।...

पुरा पढ्नुहोस
कालिकामा मानवज्ञान माविमा विद्यार्थी अभिमुखिकरण तथा स्वागत

बुटवल,१ साउन । राष्ट्रिकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयकोे रुपमा पुरस्कृत बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि अभीमुखिकरण कार्यक्रम गरेको छ । शैक्षिक सत्र २०८२÷०८३...

पुरा पढ्नुहोस
लायन्स स्टार्सद्वारा विधालय परिसरमा वृक्षारोपण

बुटवल, १ साउन। लायन्स क्लब अफ बुटवल स्टार्स तथा लियो क्लब अफ बुटवल स्टार्सको आयोजनामा आज देवदह नगरपालीका ५ केउलीस्थीत श्री सरस्वती आधारभुत विद्यालय परिसमा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेएको छ। वातावरण संरक्षण...

पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

मानपकडी, ३१ रुपन्देही । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ७९ करोड २४ लाख ४० हजार ६ सय ६९ रुपैयाँ बराबरको संशोधित बजेट पारित गरेको छ।अठारौं गाउँसभा अन्तर्गत मंगलबार सम्पन्न चौथो बैठकले...

पुरा पढ्नुहोस
पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

अर्घाखाँची,३१ असार । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ।आज बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला...

पुरा पढ्नुहोस