समाज

‘औद्योगिक क्रान्ति मेरो सपना हो’

रुपन्देही–२ मा विकास, सुशासन र समुन्नतिको स्पष्ट योजनासहित चुनावी मैदानमा उत्रिएका चुन्नप्रसाद शर्मा (पौडेल) नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार मात्रै होईनन् । नेपालका ठूला घरनाका उद्योगपति हुन्, जसले ५ हजार बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका...

पुरा पढ्नुहोस
सार्वजनिक बिदाका दिनमा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ,१७ फागुन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सेवा निरन्तर उपलब्ध गराउन निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोध अनुसार केन्द्रीय बैंकले सार्वजनिक बिदाका दिनसमेत वित्तीय कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्बन्धित संस्थाहरूलाई...

पुरा पढ्नुहोस
अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री

तिलोत्तमा, १७ फागुन । रुपन्देही क्षेत्रनम्बर–१ मा नेपाली कांग्रेसको तर्फदेखि उम्मेदवार बनेका हिराबहादुर खत्रीले वर्तमान अवस्थामा युवालाई रोजगारीको ग्यारेन्टिनै गर्नु रहेको बताउनु भएको छ । उहाँले स्वदेशमा रोजगारीको ग्यारेन्टि नहुँदा विदेशी मुलुकमा ठुलो युवाशक्तिले...

पुरा पढ्नुहोस
बुटवल–११ मा एमालेको घरदैलो विकासप्रेमीलाई साथ दिने मतदाताको प्रतिक्रिया

बुटवल, १७ फागुन । बुटवल उपमहानगरपालिका–११ मा नेकपा (एमाले) ले घरदैलो अभियान उत्साहजनकरुपमा सम्पन्न गरेको छ । बुद्धनगर, पवित्रनगर, हात्तीसुँड लगायतका क्षेत्रमा स्थानीय मतदाताको उल्लेख्य उपस्थितिसहित एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का...

पुरा पढ्नुहोस
मैले सेुनेको र बुझेको महिलावादः नेपालमा समानताको अपरिहार्य आन्दोलन

महिलावाद भन्ने शब्द सुन्नासाथ अझै पनि धेरैको मनमा शंका र डर जाग्छ। कतिपयका लागि यो पुरुष-विरोधी विचार हो, कतिपयका लागि पश्चिमबाट आयातित अवधारणा। तर महिलावादको मूल अर्थ फराकिलो छ। यो समाजमा गहिरोसँग जरा गाडेर...

पुरा पढ्नुहोस
कृषि क्षेत्रको उत्थानबाट मुलुकमा समृद्धि सम्भव ः उम्मेदवार घिमिरे

भैरहवा,१६ फागुन । नेकपा (एमाले) का तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले कृषि क्षेत्रको उत्थानबाट मुलुकमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । चुनावी प्रचारप्रसारको क्रममा शनिबार मायादेवीको वडा...

पुरा पढ्नुहोस
अशक्त, असहाय र अपांगता भएकाहरुको पक्षमा बोल्छुः उम्मेदवार खत्री

तिलोत्तमा,१६ फागुन । रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसको तर्फदेखि उम्मेद्वार बन्नु भएका हिराबहादुर खत्रीले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार स्थापित गराउन आफुले योजनावद्ध तरिकाले काम गर्ने बताउनुभएको छ । मुलुकमा ठुलो संख्यामा रहेका अपांगता भएका ब्यक्तिहरुको...

पुरा पढ्नुहोस
बुटवलमा नेकपाको घरदैलो जारी, परिवर्तनको अभियानमा साथ दिनुहोस् : बिश्वदीप

बुटवल, १५ फागुन । रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताएका छन् । सयांै नेता कार्यकर्ताको...

पुरा पढ्नुहोस
मगर दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना:सांस्कृतिक संरक्षण र पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध

दाङ,१५ फागुन । मगर दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मगर समुदायको गौरवशाली इतिहास, समृद्ध कला...

पुरा पढ्नुहोस
नवलपुरको प्रतिबद्ध सामाजिक अभियन्ता: सागर लुइँटेल

नवलपुर,१४ फागुन । नवलपुरको अपाङ्गता आन्दोलनमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहँदै आएका सागर लुइँटेल सामाजिक न्याय, समावेशिता र मानवीय गरिमाका लागि समर्पित एक प्रेरणादायी व्यक्तित्व हुन्। समाजमा अपाङ्गता भएका व्यक्तिहरू अझै पनि...

पुरा पढ्नुहोस
सुप्रीम सहकारी पीडितले उम्मेदवारसँग भने—हाम्रो बचत फिर्ताको पहल गरिदिनुहोस्

भैरहवा, १३ फागुन । चुनावी घरदैलो अभियानका क्रममा नेकपा (एमाले) रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार बासुदेव घिमिरेसँग सुप्रीम सहकारी पीडित मतदाताले आफ्ना समस्या समाधान गरिदिन आग्रह गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नं....

पुरा पढ्नुहोस
अस्पतालको व्यस्त ओपिडी र बिरामीको सेवामा चौबीसै घण्टा रमाउने वरिष्ठ न्युरोलोजिस्ट डाक्टर लेखजंग थापा अचेल रुपन्देहीका सडक र बस्तीहरूमा

रुपन्देही,१३ फागुन । अस्पतालको व्यस्त ओपिडी र बिरामीको सेवामा चौबीसै घण्टा रमाउने वरिष्ठ न्युरोलोजिस्ट डाक्टर लेखजंग थापा अचेल रुपन्देहीका सडक र बस्तीहरूमा भेटिन्छन्। स्टेथस्कोप र सेतो एप्रोन छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही...

पुरा पढ्नुहोस
यो सरकारले बजेट रद्द गरेको होइन, होल्ड गरेको होः विष्णु पौडेल

बुटवल, १३ फागुन । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन हुने दाबी गरेका छन् । मन्त्रिपरिषद् निर्णयका आधारमा संसदमा प्रस्तुत भई पारित भएको...

पुरा पढ्नुहोस
ढल निकास, डुवान, नदी कटानका समस्यालाई सम्बोधन गर्नुछः उम्मेद्वार खत्री

देवदह, १३ फागुन । रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसकोतर्फ देखि उम्मेद्वार बन्नु भएका हिराबहादुर खत्रीले ढल निकास, डुवान र नदी कटानका समस्यालाई सम्बोधन गर्न आफ्नो प्रयास रहने बताउनुभएको छ । रुपन्देही क्षेत्रनम्बर एकको तल्लो क्षेत्रमा...

पुरा पढ्नुहोस