समाचार
बुटवल, १३ असार — दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल–२ ले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मानव जीवन बचाउने उद्देश्यका साथ आयोजना गरिएको...
पुरा पढ्नुहोस
बिहान पाखा झुल्किदा घाम खेतको छाँयालाई भेटौला जेठमा हामी बिउ छरी खेतको आलीमै छोपौला । सिमसिमे पानी झर्को नमानी खेतमा गएर गोडौँला घाम र पानी, न्यानो मौसम मानी हामी कोदाली छोपौला असाढ, साउन पानी परे खेती...
पुरा पढ्नुहोस
मर्चवार,१३ असार ।रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ५३ लाख ८१ हजार रुपैयाँको बजेट पारित भएको छ । कृषि, स्वास्थ्य र भौतिक पूर्वाधारलाई केन्द्रमा राख्दै प्रस्तुत बजेटमा स्वास्थ्य...
पुरा पढ्नुहोस
प्युठान ,१३ असार । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर दुर्घटना परी मृत्यु भएको छ । उपमेयर मिनराज राना मगरले आफैले चलाएको गाडी झन्डै ३०० मिटर भन्दा मुनि पुगेर रूखमा अड्किएको अवस्थामा फेला परेको खबर स्थानीयले...
पुरा पढ्नुहोस
प्युठान,१३ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताउनुभएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर २ बगालेमा स्थापना गरिएको हाट बजारको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री...
पुरा पढ्नुहोस
बुटवल,१२ असार । रुपन्देही व्यापार संघले नेपाल राष्ट्र बैंक भैरहवाकी निर्देशक नविना ढकाल तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक निशान थापालाई स्वागत तथा सम्मान गरेको छ । संघले...
पुरा पढ्नुहोस
बुटवल,१२ असार । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) रुपन्देहीले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानसँगै चित्रकला र हस्तलेखन प्रतियोगिता गरेको छ । विद्यार्थी तथा शिक्षकको क्षमता विकासमा विभिन्न कार्यक्रम गर्दै...
पुरा पढ्नुहोस
बुटवल,११ असार । । रोट्रयाक्ट युथ आइकन–२०८३ को उपाधि सबिता पोख्रेल ले जितेकी छन्। शनिबार बुटवलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा पोखरेलले अन्य चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्। उपाधिसँगै उनले नगद...
पुरा पढ्नुहोस
पाल्पा, ११,असार । रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सहित ८४ करोड ९६ लाख २ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार नगर सभाको १९ औं अधिवेशन मार्फत...
पुरा पढ्नुहोस
बुटवल, १०,असार । संविधानले व्यवस्था गरेको समावेशितालाई कार्यान्वयन गर्न राजनीतिक नेतृत्वको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । जागरण मिडिया सेन्टरको आयोजनामा मंगलबार बुटवलमा आयोजित कचहरी बहसमा सहभागीहरुले यस्तो बताएका हुन् । राजनीतिमा...
पुरा पढ्नुहोस
पाल्पा,१०,असार । बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ८१ लाख, ९६ हजार बारबरको बजेट पेश गरेको छ । गाउँपालिकाको गाउँसभाको २० औं अधिवेशनको दोस्रो बैठकमा उक्त बजेट पेश भएको हो...
पुरा पढ्नुहोस
चितवन ,१० असार । रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग प्रमुख भुवन केसीले उम्मेदवारहरुको संख्या अहिले नै निश्चित नभए पनि करिब ४०० जनाको...
पुरा पढ्नुहोस
पाल्पा,१० असार । रामपुर नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन ४५ दिने होजियारी तालिम प्रदान गरेको छ । उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाहरुको लागि तालिम प्रदान गरिएको हो । यस...
पुरा पढ्नुहोस
बुटवल, ८ असार। बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालय मा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्दै विशेष कार्यक्रम गरिएको छ। विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य...
पुरा पढ्नुहोस
अर्घाखाँची,८ असार | नेपालका ऐतिहासिक व्यक्तित्व, आधुनिक नेपालको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तथा नेपालका आठौँ प्रधानमन्त्री श्री ३ जङ्गबहादुर कुँवर राणाको २०९औँ जन्मजयन्ती अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित ऐतिहासिक लामपाटी दरबार (मथुराधाम) मा भव्य...
पुरा पढ्नुहोस