शिक्षा / स्वास्थ्य

कालिका मानवज्ञान माविले दियो ६१ जना विद्यार्थीलाई २ बर्षको लागि निःशुल्क छात्रवृत्ति

बुटवल, १९असार । बुटवल १० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले कक्षा ११ मा नयाँ भर्ना हुन लागेका ६१ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान संकाय र कम्प्युटर ईन्जीनियरिङ्ग तर्फको प्रवेश परिक्षामा...

पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ,१९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल को स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । वीर अस्पतालमा उपचाररत मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको सचिवालयले जनाएको छ । मन्त्री पौडेल लाई निर्देशक प्रा....

पुरा पढ्नुहोस
इँटाभट्टामा काम गर्दै ४ जिपिए ल्याएकी गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाइदिने

काठमाडौँ,१९ असार । चाँगुनारायण नगरपालिका-८ स्थित सुडालको एक इँटाभट्टामा काम गर्दै आएकी एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् । बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा...

पुरा पढ्नुहोस
बुटवलमा प्रभावकारी भाषणकला तालिम सम्पन्न

बुटवल, १८ असार । Login Education and Technical Network Pvt.Ltd. को आयोजनामा बुटवलको गोलपार्कमा सात दिने प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ। सार्वजनिक अभिव्यक्ति, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा...

पुरा पढ्नुहोस
एघार वटा लायन्सको संयुक्त आयोजानमा ‎रक्तदान

बुटवल,१७ असार । लायन्स अन्तरास्ट्रिय ३२५ पी अन्तरगत का ११ वटा लायन्स क्लबहरू लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज,लायन्स क्लब तिलोत्तमा स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रोसिटी,लायन्स क्लब अफ बुटवल इलाइट, लायन्स क्लब अफ...

पुरा पढ्नुहोस
श्री खड्ग मा.वि.मा बधाई-सम्मान, कक्षा ११ भर्ना शुभारम्भ तथा करियर काउन्सेलिङ्ग कार्यक्रम सप्पन्न

बुटवल- असार एस इ इ २०८१ उत्तीर्ण खड्ग माध्यमिक विद्यालयका रत्नहरुलाई आज उच्च शिक्षा सम्बन्धमा करियर काउन्सेलिङ्ग सहित सम्मान कार्यक्रम सप्पन्न भएकोछ। परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्न सफल विद्यार्थीहरुलाई वहाहरुको अभिभावक सहित सम्मान गरिएको थियो ।...

पुरा पढ्नुहोस
लायन्सद्धारा विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग

बुटवल,१६ असार । लायन्स क्लब अफ तिलोत्तमा स्टार्स,लायन्स क्लब अफ बुटवल मुक्तीनाथ,लायन्स क्लब अफ बुटवल इलाइट ,लायन्स क्लब अफ बुटवल स्टार्स,को सयुक्त आयोजनामा सोमबार तिलोत्तमा वडा न १ मा रहको सिद्धार्थ आधारभुत विद्यालयलाई स्टेशनरी...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान ले ग-यो एसइइमा जीपीए ४ ल्याउने ७ जना विद्यार्थी सहित ५ सय ८९ विद्यार्थीलाई सम्मान

बुटवल, असार । बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशन भएको एसइईको परीक्षामा जीपीए ४ ल्याउने ७ जना विद्यार्थीहरु सहित ५ सय ८९ जना विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक विशेष...

पुरा पढ्नुहोस
आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

तनहुँ,१६ असार। तनहुँको आँबुखैरेनी गाउँपालीकामारहेको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ। गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा पालिकाकै आन्तरिक स्रोतबाट विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएपछि उक्त सेवा विस्तार गरिएको हो।गाउँपालिकाले आन्तरिक स्रोतबाट हाडजोर्नी...

पुरा पढ्नुहोस
निजामती सेवा विधेयक बहुमतले पारित

काठमाडौं,१५ असार। प्रतिनिधिसभाको आजको वैठकले ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ पारित गरेको छ। विधेयकमा सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गरिएको छ। यसअघि वैठकमा सांसदहरु रेखा शर्मा, प्रेम सुवाल, प्रकाश...

पुरा पढ्नुहोस
लायन्स डिस्ट्रीक ३२५ पी नेपालद्वारा अध्यक्षहरुलाई प्रशिक्षण

बुटवल,१४ असार। लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२५/०२६ का निर्वाचित अध्यक्षहरुलाई दुई दिने प्रशिक्षणात्मक कार्यक्रम भैरहवा शुरु भएको छ । एक सय ८ जना क्लबका अध्यक्षहरु प्रशिक्षण कार्यक्रम राखिएको...

पुरा पढ्नुहोस
जंग बहादुर शाहको ‘इति ह आस’ लोकार्पण

असार–१४, बुटवल। लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा ‘इति ह आस’ कृतिको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार जंगबहादुर शाहद्वारा लिखित ३९६ पृष्ठमा संरचित ‘इति ह आस’ कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि माक्र्सवादी सौन्दर्यशास्त्री...

पुरा पढ्नुहोस
लायन्सका अध्यक्षहरुलाई भोलीदेखि अभिमुखीकरण

बुटवल,१३ असार । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२५÷०२६ का लागि निर्वाचित अध्यक्षहरुको लागि अभिमुखीकरण कार्यक्रम सनिबार देखि भैरहवामा प्रशिक्षण हुदै छ । बिभिन्न विषयमा तालिम र...

पुरा पढ्नुहोस
एसइईको नतिजा सार्वजनिक

काठमाडौ,१३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले...

पुरा पढ्नुहोस
रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिबिहीन दिवस मनाइएयाे

बुटवल, १३असार । रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिीबिहीन दिवस मनाइएको छ । श्रवण दृष्टिीबिहीन अभिभावक समाज, रूपन्देहीले शुक्रबार बुटवलमा कार्यक्रम गरी श्रवण दृष्टिीबिहीन दिवस दिवस मनाउदै शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो । संयुक्त राष्ट्रसंघ...

पुरा पढ्नुहोस