राजनीति

भालुबाङ, १५ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा...
पुरा पढ्नुहोस
काठमाडौँ,१३ बैशाख । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा बौल्दै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको...
पुरा पढ्नुहोस
लुम्बिनी, १३ बैशाख । लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै...
पुरा पढ्नुहोस
बुटवल १२ बैशाख । नेकपा (एकीकृत समाजवादी) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय...
पुरा पढ्नुहोस
पाल्पा, १२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन कृषि र वनलाई उद्यमशीलतामा जोड्नुपर्ने बताएका छन् । पाल्पाको निस्दी गाउँपालिकामा निर्माण भएको बहुउद्देश्यीय सभाहलको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उद्यमशीलताको...
पुरा पढ्नुहोस
काठमाडौं ,१२ वैशाख । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको हिउँदे अधिवेशन गत चैत १९...
पुरा पढ्नुहोस
काठमाडौँ ११ बैशाख। आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा...
पुरा पढ्नुहोस
काठमाडौं, ८ वैशाख । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाएकी छिन् । शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत हुन बाँकी छ । उनको राजीनामा लगत्तै अहिले प्रधानमन्त्री...
पुरा पढ्नुहोस
काठमाडौँ, ६ बैशाख। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष तिन दलका नेताहरुले समान मत प्रकट गरेका हुन् । बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि...
पुरा पढ्नुहोस
भैरहवा, ५ बैशाख । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भैरहवास्थित शुक्रबार रुपन्देहीको रोहिणी गाउँपालिका–१ मा अवस्थित विशेष आर्थिक क्षेत्र (सेज)को स्थलगत अनुगमन गर्दै समितिका सभापति सहितका सदस्यहरुले सेजलाई...
पुरा पढ्नुहोस
जितपुर, ५ बैशाख । जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्रको नेताकोटोली हिजो भैरहवा हुदै कपिलवस्तु पुगेको छ । पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुको टोली बिहिबार साँझ नै कपिलवस्तु पुगेको थियो...
पुरा पढ्नुहोस
काठमाडौं, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहिवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले...
पुरा पढ्नुहोस
काठमाडौँ ,४ बैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार ,मधेस प्रदेशको इन्चार्जमा मनिष झा,बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी , गण्डकी प्रदेशको...
पुरा पढ्नुहोस
भैरहवा, ४ बैशाख। रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन् । बिहिवार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लामा निर्माण भएका पूर्वाधार अलपत्र पारिएको तथा नीतिगत...
पुरा पढ्नुहोस