अर्थ बाणिज्य
दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री...
पुरा पढ्नुहोस
गुल्मी,३१ जेठ । बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँप चौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्याउन मुस्किल भएको छ । कफी विकास...
पुरा पढ्नुहोस
बुटवल,२८ जेठ । संघले सरकारले आव २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि खारेजीको मागसहित बुटवल सुनचाँदी व्यवसायी संघले आन्दोलनमा गरेको छ । कर र भ्याट...
पुरा पढ्नुहोस
मानपकडी,२८ जेठ । रुपन्देहीको शुद्धोदन गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।शुद्धोदन गाउँपालिकाको आयोजना तथा जलेश्वर पब्लिक मिडिया प्रा.लि.को सहकार्यमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहिमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५ मानपकडीमा...
पुरा पढ्नुहोस
तनहुँ,२८ जेठ । आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो । गाउँपालिकाका कृषि शाखा...
पुरा पढ्नुहोस
काठमाडौं,२७ जेठ। विदेशी विनिमय सञ्चिति रु २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । चालु आर्थिक वर्षको दश महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ।नेपाल राष्ट्र बैंकले चालु...
पुरा पढ्नुहोस
खैरनी,२७ जेठ । रुपन्देहीको देवदह नगरपालिकाले आर्थिक बर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १६औं नगर अधिवेशनमा नगर प्रमुख धुव्रप्रसाद खरेलले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।...
पुरा पढ्नुहोस
म्याग्दी । मालिका गाउँपालिका-३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु. ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत एक सय...
पुरा पढ्नुहोस
बुटवल, जेठ । बुटवल, सिद्धार्थ इन्टरनेसनल कलेज, बुटवलको आयोजना । नेपाली ह्यान्डस, नेपाली ब्रान्ड – हाम्रो गौरव, हाम्रो पहिचान नाराका साथ मेड ईन नेपालः नेपाली ह्यान्ड्स, नेपाली ब्राण्ड्स कार्यक्रम हुने भएको...
पुरा पढ्नुहोस
काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिएको छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा...
पुरा पढ्नुहोस
बुटवल ,२४ जेठ। बुटवलको ट्फिक चोकमा २५ दिन देखि निःशुल्क चिसो खानेपानी वितरण गरिएको छ। नेपाल मोवाइल वितरक संघ लुम्बिनी कोआयोजनामा बैशाख ३१ देखि निरन्तर खानेपानी वितरण गरिएको छ । पछिल्लो समय बुटवलमा अत्यधिक गर्मी...
पुरा पढ्नुहोस
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम...
पुरा पढ्नुहोस
काठमाडौं २२ जेठ। नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्। बिहीबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। ज्ञवालीसँग...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेशको आन्तरिक राजस्व संकलन तीन वर्षभित्र १० अर्ब रुपैयाँ पु¥याउन सकिने सम्भावना औँल्याउँदै राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको...
पुरा पढ्नुहोस