अर्थ बाणिज्य

चटपटले फेरिएको गोमाको जिवन शैली’

अमिलो पिरो चटपट भन्ने बित्तिकै सबैले मन पराएको र सबैको मन जितेर सबैको मनमा बसेको बुटवलको लक्ष्मीनगर मा रहेको अर्गानिक स्वादिष्ट चटपट नै प्रसिद्ध बनेको छ । गुल्मीको मालिका गाँउपालिका वडा नं २ स्थायी...

पुरा पढ्नुहोस
देवदह नगरपालीले ल्यायो १ अर्ब ६३ करोडको बजेट

खैरनी,१० असार । रुपन्देही जिल्लाको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत...

पुरा पढ्नुहोस
खैरहनी नगरपालिकाको बजेट १ अर्ब ३ करोड ८५ लाखको

चितवन १०, असार । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ३ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख कविता उप्रेतीले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरको आगामी आर्थिक वर्षका बजेट २ अर्ब ९२ करोड

बुटवल,९ असार। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको संचित कोषबाट विनियोजन हुने रकम रु.२ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया बराबरको बजेट सार्बजनिक भएको छ। नगरपालिकाले चालु खर्च रु।१ अर्ब २९ करोड...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट

बुटवल,९ असार । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत...

पुरा पढ्नुहोस
रामपुर नगरको बजेट,नीति तथा कार्यक्रम सार्वजनिक, के के छन ? नीति तथा कार्यक्रममा ?

रामपुर,९ असार । पाल्पाको जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सो नगरपालीकाले आगामी वर्षका लागि ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बजेट सार्वजनिक...

पुरा पढ्नुहोस
सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो

काठमाडौँ,५ असार। मुलुकको सार्वजनिक ऋण हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ जेठ मसान्तसम्ममा सरकारी ऋण...

पुरा पढ्नुहोस
ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ,५ असार । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल)बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रूपमा सेवा प्रदान...

पुरा पढ्नुहोस
सिद्धार्थ ईन्टरनेशनल कलेज बुटवलमा “मेड इन नेपाल” कार्यक्रम

 बुटवल, ,४ असार ।  विगत १६ वर्षदेखि बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा अवस्थित रहेर व्यवस्थापन विषयमा विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको सिद्धार्थ इन्टरनेशनल कलेजले मेड ईन नेपाल कार्यक्रम गरेको छ । पोखरा विश्व...

पुरा पढ्नुहोस
म्याग्दे गाउँपालिकाद्वारा ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

तनहुँ,३ असार। म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमुना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा बस्न...

पुरा पढ्नुहोस
सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटक बढे

मुस्ताङ, ३ असार। बेनी-जोमसोम-कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो । मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो ।...

पुरा पढ्नुहोस
कृष्णनगरको बेरुजु बिगतको भन्दा उल्लेख्य सुधार लिजामा पनि धेरै अगाडि

बेरुजुमा उल्लेखनीय सुधार गर्दै कृष्णनगर नगरपालिका बुटवल,२ असार ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकम उल्लेखनिय रुपमा सुधार गर्न सफल भएको छ । विगतका बर्षहरुमा महालेखा परिक्षकले धेरै बेरुजु औल्याउने गरेको र प्रदेशमै धेरै बेरुजु आउने पालिकामा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट २०८२\८३: समृद्धिको सम्भावना बोकेको दस्तावेज

दाङ–लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२\८३ कोलागि ३८ अर्ब ९१ करोड रुपैयाँको यो बजेट ल्याएको छ । यो बजेटले प्रदेशको समृद्धिको सम्भावना बोकेको छ । यो बजेट नीति तथा कार्यक्रमको जगमा तयार पारिएको छ...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

देउखुरी, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात्...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेट आज

कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको...

पुरा पढ्नुहोस