अर्थ बाणिज्य
बुटवल ,२७ असोज । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सधैभरी भईरहेका आन्दोलन र राजनीतिक अस्थिरताले मुलुकलाई पछाडि धकेल्नुका साथै लगानीको...
पुरा पढ्नुहोस
दाङ,२६ असोज ।भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगञ्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झण्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो...
पुरा पढ्नुहोस
दाङ,२५ असोज । देशकाे वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको...
पुरा पढ्नुहोस
बुटवल,२४ असोज । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको छ । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको हो । हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति...
पुरा पढ्नुहोस
बुटवल,१५ असोज । बुटवलको कालिकानगरमा सुजुकि दुई वटा शोरुमको विधिवत उद्घाटन भएकाे छ । विगत चार दशकदेखी दुई पाग्रे सवारी र पार्ट बिक्री वितरण गर्दै आएको बुटवलको बागमती मोटरसाइकल सेन्टरले सुजुकी र जुम्याभ दुई...
पुरा पढ्नुहोस
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो । ज्येष्ठ नागरिकलाई सहज रुपमा...
पुरा पढ्नुहोस
कपिलवस्तु,११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको दैनिक जीवनसँग जोडिएका अत्यावश्यक सेवाहरू पुनःसञ्चालन भइसकेको जानकारी दिनुभएको छ । जेन-जी आन्दोलनका कारण प्रभावित कपिलवस्तु जिल्लाका कार्यालयहरूको निरीक्षणका क्रममा उहाँले अत्यावश्यक सेवा सञ्चालन हुँदै...
पुरा पढ्नुहोस
गुल्मी ,१० असोज। गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले...
पुरा पढ्नुहोस
दाङ,१० असोज । जेन–जी आन्दोलनपछि क्षतिग्रस्त कार्यालयहरूको पुनःनिर्माणका लागि लुम्बिनी प्रदेश सरकारले अभियान थालेको छ । आन्दोलनका क्रममा सरकारी कार्यालयहरू आन्दोलकारीको निशानामा परे । कागजात जलेर खरानी भए, संरचना ध्वस्त भए र कर्मचारी निराश...
पुरा पढ्नुहोस
बुटवल,७ असोज । हालै देशमा भएको जेन–जी आन्दोलन कारण तोडफोड र आगजानी भएका बुटवलका दुई वटा सरकारी कार्यालयमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देही (क्यान महासंघ रुपन्देही शाखा) ले कम्प्युटर र कम्प्युटर सहयोग प्रदान गरेको...
पुरा पढ्नुहोस
बुटवल,६ असोज । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा ‘संजीवनी शिक्षण अस्पताल’को ‘शुभसाइत कार्यक्रम’ आज दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ३, भानपुरमा भव्य रुपमा सु–सम्पन्न भएको छ । यस अस्पतालको स्थापनासँगै दाङ्ग जिल्ला मात्र...
पुरा पढ्नुहोस
मानपकडि,५ असोज । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा अर्जेण्ट एक्सन फण्डको आर्थिक सहयोगमा र सिर्जनशील संस्था नेपालको आयोजनामा शुद्धोदन गाउँपालिकाका युवा महिला र नन(बाइनरी अभियन्ताहरूको मानसिक स्वास्थ्यको मूल्याङ्कन प्रतिवेदन प्रमाणिकरण गोष्ठी कार्यक्रम आइतबार सम्पन्न भएको छ। शुद्धोदन...
पुरा पढ्नुहोस
काठमाडौँ,५ असोज। सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको हो । अर्थमन्त्री...
पुरा पढ्नुहोस
काठमाडौँ,५ असोज । सरकारले नेपाल विद्युत् प्राधिकरणकोे कार्यकारी निर्देशक मामनोज सिलवाललाई नियुक्त गरेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशक...
पुरा पढ्नुहोस
बुटवल ,३१ भदौ। भदौसम्म २५ तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने म्याद सरकारले १ महिना थप गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको...
पुरा पढ्नुहोस