अर्थ बाणिज्य

लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका नौ निर्णय

लुम्बिनी,१६ भदौ । लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका-१ मालुङ्गा, खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने...

पुरा पढ्नुहोस
लायन्स डिष्ट्रिक ३२५ पी फस्ट क्याबिनेट सम्पन्न

बुटवल,१५ भदौ । लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको फस्ट क्याबिनेट मिटिङ्ग तथा क्याबिनेट अफिसर्सहरुको पस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बंलादेश बाट इन्टरनेशनल डारेक्टर नाजकुल हक प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम एरिया ३...

पुरा पढ्नुहोस
नेपाली युवा उधमी मञ्च रुपन्देहीको स्टार्र्टअप र उद्यमशीलता बारे छलफल

बुटवल ,१५ भदौ ।नेपाल प्राइभेट इक्विटी एशोसिएसन को सहकार्यमा नेपाली युवा मञ्च रुपन्देहीले शुक्रबार भैरहवामा स्टार्टअफ ब्यवसाय बिस्तार सम्बन्धि छलफल गरेको छ नेपाली युवा उधमी मञ्च नेपाल प्राइभेट इक्विटी एशोसिएसन विच स्टार्र्टअप व्यवसायहरुलाई बीउ...

पुरा पढ्नुहोस
ज्ञान ज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शेरबहादुर थापा

मानपकडि,१४ भदौ । रुपन्देहीको शुद्धोद्वन गाउँपालिका ३ मा अवस्थित ज्ञान ज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन शनिबार रिद्धीसिद्धी पार्टी प्यालेसमा सम्पन्न भएको छ । अधिवेशनले...

पुरा पढ्नुहोस
भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

काठमाडौँ,११ भदौ । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ लिएर आउन पाउने छन । यसअघि २५ हजार भारतीय रुपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीको गुनासो थियो ।...

पुरा पढ्नुहोस
लायन्स डिष्ट्रिक ३२५ पी फस्ट क्याबिनेट मणिग्राममा हुदै

बुटवल,१० भदौ । हामी सेवा गर्छौं’ भन्ने मूल नाराका साथ स्थापना भएको लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको फस्ट क्याबिनेट मिटिङ्ग तथा ८ सय भन्दा बढी क्याबिनेट अफिसर्सहरुको पस्थापन कार्यक्रम यही भदौ १४ गते...

पुरा पढ्नुहोस
निजी विद्यालयविरुद्धको प्रावधान सच्याउन बुटवल उद्योग वाणिज्य संघको आग्रह

बुटवल,१० भदौ । संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको केही प्रावधानप्रति बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ध्यानाकर्षण गराएकाे छ । संघका अध्यक्ष हरिप्रसाद उपाध्यायद्वारा आज मंगलबार सार्वजनिक विज्ञप्तिमा निजी विद्यालयलाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक, राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

दाङ,९ भदौ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रियस्तरको निःशुल्क कार्यशाला सहित ‘अजेङ्क्या एडमिसन फेयर नेपाल २०२५’ पोखरा र काठमाडौमा हुने

पोखरा ,८ भदौ । सूचना प्रविधि (आईटी) को बढ्दो महत्व र त्यसले सिर्जना गरेको रोजगारीका असीमित सम्भावनालाई मध्यनजर गर्दै पोखरा र काठमाडौमा ‘अजेयङ्क्या एडमिसन फेयर नेपाल २०२५: सँगै एआई/एमएल/एआर/भीआर/सीएस कार्यशाला’ हुने भएको छ। पोखरा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय संघीय समितिमा लैजाने

दाङ,६ भदौ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरीमा शुक्रबार...

पुरा पढ्नुहोस
१० जना उपसचिवको सरुवा

काठमाडौँ । १० जना उपसचिवको सरुवा गरिएको छ । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मध्येनेपाल नगरपालिका, रामग्राम नगरपालिका, गौरीगङ्गा नगरपालिका र बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित संघीय तथा प्रदेश मन्त्रालयका उपसचिवहरूको सरुवा गरेको हो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकतामा राखेकाे छ : मुख्यमन्त्री आचार्य

कपिलवस्तु,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । शुद्धाेधन गाउँपालिका-१ मानपकडीस्थित सर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो रासायनिक...

पुरा पढ्नुहोस
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं, ३० साउन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक...

पुरा पढ्नुहोस
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको एघारौ बार्षिक उत्सव,रुद्रपुर शाखा देशभरबाट उत्कृष्ट हुँदै पुरस्कृत

बुटवल, साउन । नेपालको सरकारको ३० प्रतिशत भन्दा बढि शेयर स्वामित्व भएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको एघारौ बार्षिक उत्सव बुटवलमा मनाइएको छ । बुटवल आयोजना गरिएको कार्यक्रममा देशभरका १ सय ८९ शाखा मध्येबाट रुद्रपुर...

पुरा पढ्नुहोस
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्धारा रक्तदान

बुटवल,२९ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ११ औ बार्षिक उत्सवको अवसरमा प्रधान कार्यालय बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । विहिबार नेपाल रेडक्रस सोसाईटी बुटवल रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधीक सहयोगमा आयोजना...

पुरा पढ्नुहोस