अर्थ बाणिज्य

सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो

काठमाडौँ,५ असार। मुलुकको सार्वजनिक ऋण हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ जेठ मसान्तसम्ममा सरकारी ऋण...

पुरा पढ्नुहोस
ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ,५ असार । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल)बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रूपमा सेवा प्रदान...

पुरा पढ्नुहोस
सिद्धार्थ ईन्टरनेशनल कलेज बुटवलमा “मेड इन नेपाल” कार्यक्रम

 बुटवल, ,४ असार ।  विगत १६ वर्षदेखि बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा अवस्थित रहेर व्यवस्थापन विषयमा विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको सिद्धार्थ इन्टरनेशनल कलेजले मेड ईन नेपाल कार्यक्रम गरेको छ । पोखरा विश्व...

पुरा पढ्नुहोस
म्याग्दे गाउँपालिकाद्वारा ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

तनहुँ,३ असार। म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमुना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा बस्न...

पुरा पढ्नुहोस
सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटक बढे

मुस्ताङ, ३ असार। बेनी-जोमसोम-कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो । मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो ।...

पुरा पढ्नुहोस
कृष्णनगरको बेरुजु बिगतको भन्दा उल्लेख्य सुधार लिजामा पनि धेरै अगाडि

बेरुजुमा उल्लेखनीय सुधार गर्दै कृष्णनगर नगरपालिका बुटवल,२ असार ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकम उल्लेखनिय रुपमा सुधार गर्न सफल भएको छ । विगतका बर्षहरुमा महालेखा परिक्षकले धेरै बेरुजु औल्याउने गरेको र प्रदेशमै धेरै बेरुजु आउने पालिकामा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट २०८२\८३: समृद्धिको सम्भावना बोकेको दस्तावेज

दाङ–लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२\८३ कोलागि ३८ अर्ब ९१ करोड रुपैयाँको यो बजेट ल्याएको छ । यो बजेटले प्रदेशको समृद्धिको सम्भावना बोकेको छ । यो बजेट नीति तथा कार्यक्रमको जगमा तयार पारिएको छ...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

देउखुरी, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात्...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेट आज

कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट भाेलि प्रदेश सभामा प्रस्तुत हुँदै

दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री...

पुरा पढ्नुहोस
गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

गुल्मी,३१ जेठ । बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँप चौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्‍याउन मुस्किल भएको छ । कफी विकास...

पुरा पढ्नुहोस
विलासिता कर र भ्याट खारेजीको माग गर्दे सुनचाँदी व्यवसायी संघे आन्दोलनमा

बुटवल,२८ जेठ । संघले सरकारले आव २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि खारेजीको मागसहित बुटवल सुनचाँदी व्यवसायी संघले आन्दोलनमा गरेको छ । कर र भ्याट...

पुरा पढ्नुहोस
शुद्धोदनको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मानपकडी,२८ जेठ । रुपन्देहीको शुद्धोदन गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।शुद्धोदन गाउँपालिकाको आयोजना तथा जलेश्वर पब्लिक मिडिया प्रा.लि.को सहकार्यमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहिमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५ मानपकडीमा...

पुरा पढ्नुहोस
मह र मासमा अनुदान पाएपछि आँबुखैरेनी गाउँपालीका किसान उत्साहित

तनहुँ,२८ जेठ । आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो । गाउँपालिकाका कृषि शाखा...

पुरा पढ्नुहोस
विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघ्यो

काठमाडौं,२७ जेठ। विदेशी विनिमय सञ्चिति रु २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । चालु आर्थिक वर्षको दश महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ।नेपाल राष्ट्र बैंकले चालु...

पुरा पढ्नुहोस