अर्थ बाणिज्य

नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतः ‘मोतिपुर औद्योगिक क्षेत्रको निर्माणसंगै औद्योगिक विकासले गति लिनेछ’

टवल, २० असार । नवलपरासी उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । दुई दिने संस्थागत भ्रमणमा निस्किएको नवलपरासीको टोलीलाई शुक्रबार बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको हो । त्यस...

पुरा पढ्नुहोस
सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

काठमाडौँ,२० असार ।सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गरी विभिन्न ११ निर्माण व्यवसायीरआपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण...

पुरा पढ्नुहोस
रामपुरको मनभागामा घरमै खानेपानीको धारा

पाल्पा,२० असार । पाल्पाको रामपुर नगरपालीका १० माथिल्लो मनभागाका स्थानीयको पिउने पानीको घण्टौँ समय खर्चेर जोहो बाध्यता अन्त्य भएको छ । एक गाग्री पानीको लागि खोल्सा खोल्सीमा जम्मा भएका पानी संकलन गर्न ५...

पुरा पढ्नुहोस
प्रदेश सभामा मुख्यमन्त्री आचार्यको सम्वोधनः बजेट बाँडफाँट समावेशी र सन्तुलित

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२\८३ कोलागि प्रस्तुत बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको बताउनु भएको छ । प्रदेश सभाको छैठौं अधिवेशनको १६ औं बैठकमा बजेट विनियोजनबारे उठेका जिज्ञासाको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

दाङ- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब...

पुरा पढ्नुहोस
बजेट वैज्ञानिक, आवश्यकता र औचित्यमूलक छः मुख्यमन्त्री आचार्य

दाङ,१८ आसार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२\८३ का लागि ल्याएको बजेटमाथि प्रदेशसभाको छैठौं अधिवेशन अन्तर्गत १६ औं बैठकमा समुहगत छलफल भएको छ । बैठकमा उठेका प्रश्नहरूको जवाफ दिदै मुख्यमन्त्री चेतनारायण आचार्यले बजेट...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

बुटवल १७ असार । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ...

पुरा पढ्नुहोस
असार १५ र दुग्धजन्य पदार्थको प्रयोगको महत्वबारे छलफल

बुटवल,१५ असार । ।असार १५ को अवसरमा नेपाल डेरी एशोसियसन लुम्बिनी र रुपन्देही उद्योग संघले आइतबार दही चिउरा प्रवद्र्धन कार्यक्रमको आयोजना गरे । उद्योगी व्यवसायीहरुलाई यसको प्राचीन महत्वबारे जानकारी दिन र नयाँ पिँढीमा यसको परम्परागत...

पुरा पढ्नुहोस
शुद्धोदन गाउँपालिकाको ७५ करोडको बजेट सार्वजनिक

मानपडी ,११, असार । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ३२ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गाउँसभाको १८औं...

पुरा पढ्नुहोस
चटपटले फेरिएको गोमाको जिवन शैली’

अमिलो पिरो चटपट भन्ने बित्तिकै सबैले मन पराएको र सबैको मन जितेर सबैको मनमा बसेको बुटवलको लक्ष्मीनगर मा रहेको अर्गानिक स्वादिष्ट चटपट नै प्रसिद्ध बनेको छ । गुल्मीको मालिका गाँउपालिका वडा नं २ स्थायी...

पुरा पढ्नुहोस
देवदह नगरपालीले ल्यायो १ अर्ब ६३ करोडको बजेट

खैरनी,१० असार । रुपन्देही जिल्लाको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत...

पुरा पढ्नुहोस
खैरहनी नगरपालिकाको बजेट १ अर्ब ३ करोड ८५ लाखको

चितवन १०, असार । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ३ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख कविता उप्रेतीले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरको आगामी आर्थिक वर्षका बजेट २ अर्ब ९२ करोड

बुटवल,९ असार। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको संचित कोषबाट विनियोजन हुने रकम रु.२ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया बराबरको बजेट सार्बजनिक भएको छ। नगरपालिकाले चालु खर्च रु।१ अर्ब २९ करोड...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट

बुटवल,९ असार । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत...

पुरा पढ्नुहोस
रामपुर नगरको बजेट,नीति तथा कार्यक्रम सार्वजनिक, के के छन ? नीति तथा कार्यक्रममा ?

रामपुर,९ असार । पाल्पाको जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सो नगरपालीकाले आगामी वर्षका लागि ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बजेट सार्वजनिक...

पुरा पढ्नुहोस