अर्थ बाणिज्य

काठमाडौ ,७ जेठ । एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालबिच सम्झौता भएको छ । मङ्गलबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता...
पुरा पढ्नुहोस
काठमाडौं,६ जेठ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा।डा। पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...
पुरा पढ्नुहोस
बुटवल,६जेठ। बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले विगत ८ वर्ष देखि सेवा प्रदान गर्दै आएको छ । सोमबार आयोजित एक समारोहका बिचमा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित...
पुरा पढ्नुहोस
बुटवल,५ जेठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम...
पुरा पढ्नुहोस
बुटवल, ४ जेठ । नेपाल मोबाइल वितरण संघ लुम्बिनीको आठौ बार्षिक साधारण सभा तथा चौथो महाधिवेसनबाट नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मोवाइल वितरण संघ केन्द्रीय...
पुरा पढ्नुहोस
बुटवल,४ जेठ । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा अटोमोबाइल सम्बन्धी उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिको पहिलो चरणको तालिम सकिएको...
पुरा पढ्नुहोस
काठमाण्डौ,४ जेठ। रोटरी ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट अग्रज पत्रकार भारदत्त कोइराला पुरस्कृत भएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानद्वारा आज ललितपुरमा आयोजित रोटरी जर्नो अवार्ड २०२४/२०२५ मा अग्रज पत्रकार कोइरालालाई रु एक लाख...
पुरा पढ्नुहोस
खैरनी,३ जेठ । भगवानपुर-धकधई-खैरेनी सडकको शिलान्यास भएको छ । शनिवार एक कार्यक्रम बीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले सडकको शिलान्यास गरेका छन । शिलान्यास कार्यक्रमा बौल्दै मन्त्री ढकालले सडकसंजालको विकास संगै...
पुरा पढ्नुहोस
बुटवल,१ जेठ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो । योसँगै काठमाडौँ, पोखरा र...
पुरा पढ्नुहोस
बुटवल , वैशाख निजि, सामुदायिक, सरकारी निकाय र शैक्षिक संस्थाबिचको समन्वयले मात्र स्टार्ट अपमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यताका साथ नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा स्टार्ट अप कन्फ्रेन्स २०२५ सम्पन्न...
पुरा पढ्नुहोस
काठमाडौँ,३१ बैशाख। सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक...
पुरा पढ्नुहोस
काठमाडौं ,३१ बैशाख। महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु सहितको प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो । महालेखापरीक्षक तोयम रायाले बिहान...
पुरा पढ्नुहोस
नवलपुर,३० बैशाख ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गरेका छन् । नवलपुरको गैँडाकोट नगरपालिकास्थित मौलाकालीमा निर्माण गरिएको इला होटल तथा रिसोर्ट,...
पुरा पढ्नुहोस
मानपकडी ,२९ बैशाख । रुपन्देहीको शुद्धोदन गाउँपालिका मानपकडी अवस्थित महाकल्प मकै पकेट सञ्चालन समन्वय समितिको आयोजनामा र शुद्धोदन गाउँपालिका कार्यपालिकाको सहयोगमा ५०५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार शुद्धोदन कृषि...
पुरा पढ्नुहोस
बुटवल,२९ बैशाख । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देही र कोशी प्रदेश उद्योग मन्त्रालयका बिच भेटघाट तथा अन्तर्क्रिया सम्पन्न भएको छ । आइतबार तिलोत्तमा स्थित होटल मदानीमा उद्योग मन्त्रालय कोशी प्रदेशका प्रतिनिधिहरूलाई नेपाल...
पुरा पढ्नुहोस