अर्थ बाणिज्य
बुटवल ,२७ पुस । फर्निचर उद्योग संघ रुपन्देहीले बुटवल क्षेत्रमा फर्निचर व्यवसायको अनुगमन कडाइ गर्ने निर्णय गरेको छ। शुक्रबार संघको कार्यालय माझगाउँ, बुटवलमा बसेको बैठकले अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित १७ सदस्यीय अनुगमन समिति...
पुरा पढ्नुहोस
बुटवल,२७ पुस । रुपन्देही उद्योग संघले पौष ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को समीक्षा गरेको छ । शनिबार संघका पूर्वअध्यक्षहरु,...
पुरा पढ्नुहोस
गैँडाकोट,२६ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपालको धार्मिक, सांस्कृतिक र पर्यटकीय धरोहरलाई प्रवर्द्धन गर्नुपर्नेमा आफूहरूको प्रयास रहेको बताएका छन्। नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि सुरु चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै चन्द्र ढकालले...
पुरा पढ्नुहोस
काठमाडौं,२५ पुस। नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो ।...
पुरा पढ्नुहोस
मर्चवार ,२५ पुस ।रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले शुक्रवार १९ अौं हिउँदे अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमको प्रगति समीक्षा, बजेट खर्चको अवस्था, नीति निर्णय तथा सुशासन...
पुरा पढ्नुहोस
बुटवल,२३ पुस । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा मेकानिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि मङ्सिर२१ गतेदेखि...
पुरा पढ्नुहोस
मानपकडि ,२२ पुस ।रुपन्देहीको शुद्धाेदन गाउँपालिकाले शुसासन, पारदर्शिता र बिकासका लागि खाद्य, शिक्षा, स्वास्थ्य, कृषि,खेलकुद,खानेपानी,महिला तथा बालबालिका अधिकारको विषयमा सरोकारवालाहरूसँग प्रथम चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रम एक समारोहबीच वडा नम्बर ५ कोटहिमाई दरबहवा मन्दिरको प्राङ्गणमा...
पुरा पढ्नुहोस
बुटवल, २२ पौष । रुपन्देही व्यापार संघको निर्वाचित नयाँ कार्यसमितिले संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसायीहरुको भेला तथा वस्तुगत उपसमिति विस्तार एवं पुर्नगठन गर्ने कामलाई तिव्रता दिएको छ । संघमा आबद्ध व्यवसायीहरुका समस्याको पहिचान र...
पुरा पढ्नुहोस
पाल्पा,२१ पुस । रामपुर नगरपालिकाको नगर सभाको १८ औँ अधिवेशन आइतबार सम्पन्न भएको छ । विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित दुई वटा ऐन जारी गर्दै नगर सभा सम्पन्न भएको हो । हिउँदे...
पुरा पढ्नुहोस
नेपालगञ्ज,१९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण सृजना गर्ने जिम्मेवारी राज्य, निजी क्षेत्र र समाज सबैको साझा भएको बताउनुभएको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको २५ औं वार्षिक साधारण सभाको शनिबार...
पुरा पढ्नुहोस
बुटवल, १७ पुस । बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको...
पुरा पढ्नुहोस
बुटवल,१७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र...
पुरा पढ्नुहोस
बुटवल,१६ पुस । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । ...
पुरा पढ्नुहोस
काठमाडौ,१६ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनका क्रममा भएका घुसपैठ, तोडफोड र निजी सम्पत्ति माथिका आक्रमणले लगानीकर्ताको मनोबल कमजोर बनेको बताएका छन्। महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका...
पुरा पढ्नुहोस
भैरहवा,१६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहलाई...
पुरा पढ्नुहोस