माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देहीमा

  • धकधकई, ३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको अभियान अन्तर्गत बुधबार रुपन्देही आइपुगेका हुन ।
    परासीको कार्यक्रम सकेपछि उनी साँझ रुपन्देहीको रोहिणी गाउँपालिको धकधकई चोकमा माओवादी नेता तथा कार्यकर्ताले अहिले साँझ स्वागत गरे का छन।
    प्रचण्ड सहितको टोलि आज भैरहवामा बस्ने छन। भोलि विहान भैरहवामा मर्निङ वाक गर्ने तय भयको छ भने त्यसपछि विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।
    साँझ लुम्बिनी अबलोकन भ्रमण गरेपछि उनी कपिलबस्तु जाने छन् । प्रचण्डको साथमा अग्नि सापकोटा, कृष्ण बहादुर महरा लगायतका नेताहरू रुपन्देही आएको जिल्ला कमिटीले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation