बुटवलको सिक्स लेनमा रोटरी डाउनटाउनको हरियाली अभियान

  • बुटवल, ८ साउन । रोटरी क्लब अफ बुटवल डाउन टाउनले बुटवलको सिक्स लेन सडकमा सञ्चालन गरेको सडक सौन्दर्यीकरण तथा हरियाली प्रवद्र्धन परियोजना अहिले नमूना अभियानका रूपमा स्थापित हुँदै गएको छ । क्लबले पश्चिमाञ्चल फाइनान्सदेखि मिलनचोकसम्मको सडक डिभाइडर क्षेत्रमा तारजाली व्यवस्थापन, वृक्षारोपण तथा हरियाली संरक्षणको अभियान सुरु गरेको थियो। नियमित संरक्षण, स्याहार–सम्भार र निरन्तरको प्रयासका कारण उक्त क्षेत्र अहिले हराभरा र आकर्षक बनेको छ ।
    शुरुवाती चरणमा केही कठिनाई भएपनि निरन्तरताका कारण सफल भएको तत्कालिन संयोजक पिताम्बर ज्ञवालीले बताए ।बुटवल, ८ साउन ।
    रोटरी क्लब अफ बुटवल डाउन टाउनले बुटवलको सिक्स लेन सडकमा सञ्चालन गरेको सडक सौन्दर्यीकरण तथा हरियाली प्रवद्र्धन परियोजना अहिले नमूना अभियानका रूपमा स्थापित हुँदै गएको छ । क्लबले पश्चिमाञ्चल फाइनान्सदेखि मिलनचोकसम्मको सडक डिभाइडर क्षेत्रमा तारजाली व्यवस्थापन, वृक्षारोपण तथा हरियाली संरक्षणको अभियान सुरु गरेको थियो। नियमित संरक्षण, स्याहार–सम्भार र निरन्तरको प्रयासका कारण उक्त क्षेत्र अहिले हराभरा र आकर्षक बनेको छ ।

    शुरुवाती चरणमा केही कठिनाई भएपनि निरन्तरताका कारण सफल भएको तत्कालिन संयोजक पिताम्बर ज्ञवालीले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation