समाचार

जेनजी आन्दोलनका शहीदहरूप्रति लुम्बिनी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली

दाङ,३१ भदौ । लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । मुख्यमन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

दाङ,३१ भदौ ।लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव...

पुरा पढ्नुहोस
निष्पक्ष निर्वाचन र संविधान रक्षा प्रमुख जिम्मेवारी: गगन थापाले

काठमाण्डौ,३० भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निष्पक्ष निर्वाचन र संविधान रक्षा प्रमुख जिम्मेवारी भएको बताएका छन्। सोमबार नेपाली कांग्रेसमा आबद्ध भएका व्यक्तिहरूलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन‍्। यस्तै उनले पार्टी पुनर्गठन...

पुरा पढ्नुहोस
भारतीय आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठायो

बुटवल,३० भदौ। भारतीय आयल निगम (आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आईओसीबाट ३० भदौमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६...

पुरा पढ्नुहोस
धुलो टकटकाउँदै फेरि उठ्नेछौं

अहिले म खरानीको थुप्रोमा उभिएको छु । त्यो, पनि आफ्नै पसिना र मेनहतले उभ्याएको घरको । मन भतभती पोलिरहेको छ । आँखा ओभाएका छैनन् । भदौ २३ र २४ गते पछी राम्रोसंग निद्रा पनि...

पुरा पढ्नुहोस
सरकारको भुक्तानी प्रणाली तत्कालका लागि बन्द

बुटवल,२९ भदौ । जेनजी प्रदर्शन र आन्दोलनपछिको विकसित परिस्थितिलाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले सरकारको भुक्तानी प्रणाली तत्कालका लागि बन्द गरेको छ । सरकारी खर्च व्यवस्थापनको जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयले सरकारी खर्च व्यवस्थापनलाई ध्यानमा...

पुरा पढ्नुहोस
लुटपाट भएका सामग्री फिर्ता गरिदिन राष्ट्रपति कार्यालयको सूचना

काठमाडौँ,२९ भदौ । राष्ट्रपति कार्यालयले गत मंगलबार भएको आजगनी तोडफोडका क्रममा लुटपाट भएका सामग्री बुझाइदिन सूचना जारी गरेको छ राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टि।भि। कुर्सी लगायतका...

पुरा पढ्नुहोस
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल

काठमाडौँ,२९ भदौ । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरिएको हो ।...

पुरा पढ्नुहोस
राष्ट्रिय बाल दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना: बालमैत्री समाज निर्माणमा जोड

दाङ,२९भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित...

पुरा पढ्नुहोस
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि एरिया ३ र ४ को संयुक्त रक्तदान

बुटवल,२८ भदौ। लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि एरिया ३ र ४ को संयुक्त आयोजनामा शनिबार बुटवलमा रक्तदान कार्यक्रम कान्ति माध्यमिक विधालयको प्राङ्गडमा सम्पन भएको छ । देशमा हालै घटेको अप्रत्याशित घटना क्रममा घाइते भएका...

पुरा पढ्नुहोस
साहित्य संगम बुटवलको ३२६ औं श्रृङ्खला : शून्यबाट सम्भावनातर्फ

बुटवल,२८ भाद्र।साहित्य संगम बुटवलको ३२६ औं मासिक श्रृङ्खला शनिबार न्यू होराइजन मा.वि. कालिकानगर, बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ समालोचक ऋषिराम भुसालले प्रस्तुत रचनाहरूको छुट्टाछुट्टै समीक्षा गर्दै साहित्य संगम विषम परिस्थितिमा पनि निरन्तर...

पुरा पढ्नुहोस
बुटवलको भाटभटेनीबाट आइसक्रीम चोर्ने कालिका मानवज्ञानका शिक्षक निस्काशन

बुटवल,२८ भदौ । जेनजी समूहको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा तोडफोड र चोरीमा संलग्न भएको आरोपमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षक शिव शंकर शुक्लालाई बर्खास्त गरेको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाद्वारा जारी विज्ञप्तिमा शुक्लाले २४...

पुरा पढ्नुहोस
प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

काठमाडौं ,२७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका थिए । कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहोस
संवैधानिक प्रक्रियाबाटै निकास खोजौंः मुख्यमन्त्री आचार्य

दाङ, २७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भाद्र २३–२४ मा भएको आन्दोलनपछि उत्पन्न संकटको समाधान संवैधानिक प्रक्रियाबाटै खोज्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा वर्तमान विषम परिस्थितिमा मुलुकको सार्वभौमसत्ता, भौगोलिक...

पुरा पढ्नुहोस
कालोबजारी रोक्न किराना व्यवसायीको जोड

बुटवल, २७भदौ । खुद्रा किराना व्यवसायी संघ रुपन्देहिले बर्तमान परिवेशमा कालोबजारी हुने संभावन रहेको भन्दै सचेत हुन सबैमा अग्रह गरेको छ । खुद्रा किराना संघका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलद्वारा जारी विप्रेस विज्ञप्ती मा...

पुरा पढ्नुहोस