समाचार

ठाकुर गैरेले पाल्पाली जनताको हित र पाल्पाको विकासका लागि निःस्वार्थ भावनाका साथ आफू सधै समर्पित रहने

बुटवल, ६ फागुन । नेकपा एमालेका युवा नेता ठाकुर गैरेले पाल्पाली जनताको हित र पाल्पाको विकासका लागि निःस्वार्थ भावनाका साथ आफू सधै समर्पित रहने बताएका छन् । आसन्न फागुन २१ गते हुने...

पुरा पढ्नुहोस
सभापति गगन थापासँग काँग्रेसको चुनावी प्रतिज्ञा पत्रबारे खुला प्रश्नोत्तर गर्ने

जनकपुर,६ फागुन। नेपाली काँग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञा पत्रबारे विस्तृतमा जानकारी दिन काँग्रेसले बिहीबार खुला प्रश्नोत्तर गर्ने भएको हो । बिहीबार दिउँसो १ बजेदेखि...

पुरा पढ्नुहोस
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा

इजरायल,६, फागुन । इजरायलले बुधवारदेखि सुरु भएको रमजानमा पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिदमा जनाको लागि दश हजार जना प्यालेस्टिनी उपासकलाई साप्ताहिक प्रार्थनामा भाग लिन अनुमति दिने घोषणा गरेको छ ।इजरायली अधिकारीहरूले मस्जिद परिसरमा प्रवेश गर्न...

पुरा पढ्नुहोस
जेनजीका मुद्धालाई सम्बोधन गर्नकै लागि मेरो उम्मेद्वारी : खत्री

देवदह, ६ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचनकालागि रुपन्देही क्षेत्रनम्बर–१ मा कांगेसकोतर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले नवयुवा (जेनजी) का मुद्धालाई सम्बोधन गर्नकै लागि आफुले उम्मेद्वारी दिएको बताउनुभएको छ । मुलुकमा सुशासनकालागि भदौ–२३ र २४...

पुरा पढ्नुहोस
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

दाङ,६ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी...

पुरा पढ्नुहोस
नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ,५ फागुन । । नेपाल र भारतबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईले र भारत सरकारका तर्फबाट...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ,५ फागुन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक  परीक्षाको समय तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका : ...

पुरा पढ्नुहोस
टी-२० विश्वकप : अन्तिम खेल जित्न स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

काठमाडौँ,५ फागुन । आइसीसी टी-२० विश्वकपमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो।स्कटल्यान्डका लागि ओपनिङ ब्याटर...

पुरा पढ्नुहोस
गैँडा गणना आगामी चैतमा

चितवन,५ फागुन । बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधि वा हरेकको पहिचान (आईडिबेस)को आधारमा गरिने भएको छ । प्रतिनिधिसभा निर्वाचनपछि आगामी चैतमा गणना गर्ने तयारी...

पुरा पढ्नुहोस
एनएमडिए लुम्बिनी सुपरसेभन क्रिकेट उपाधी मोबाइल व्यवसाय संगठन भैरहवा रुपन्देही लाई

देवदह,५ फागुन । नेपाल मोबाईल वितरक संघ लुम्बिनीको आयोजानमा ‘MI Super Seven क्रिकेट प्रतियोगीताको दोस्रो सस्करण देवदह सितलनगर खेल मैदानमा फाल्गुन ४ सोमवार का दिन सम्पन्न भएको छ । उक्त प्रतियोगितामा मोबाइल व्यवसाय...

पुरा पढ्नुहोस
उन्नत गहुँ खेतीसम्बन्धी तालिम

भैरहवा,५ फागुन । रुपन्देहीमा उन्नत गहुँ खेती प्रविधिसम्बन्धी एकहप्ते तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत देशभरका २५ जना किसानलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट तालिम दिइँदैछ । तालिम ११ गतेसम्म...

पुरा पढ्नुहोस
राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ,५ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराईरमधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् ।ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त...

पुरा पढ्नुहोस
सडकमा वृद्ध कुट्ने व्यक्ति पक्राउ

काठमाडौँ,५ फागुन। सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पारस बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। वृद्धमाथि दुर्व्यवहार गरेको भिडिओ भाइरल भएपछि प्रहरीले...

पुरा पढ्नुहोस
होजियारी वस्तुगत उपसमिति गठन

  बुटवल ४ फाल्गुण । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ। यसैक्रममा सोमबार संघमा आवद्ध होजियारी...

पुरा पढ्नुहोस
‘यो निर्वाचन हिराले जित्नु पर्छ’ : स्थानीय मतदाता

देवदह, ४ फागुन । रुपन्देही क्षेत्र नम्बर–१ का मतदाताहरुले नेपाली कांग्रेसकोतर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनेका हिराबहादुर खत्री यसपालिको निर्वाचनमा बिजय हुनु पर्ने बताएका छन् । कांग्रेसको तर्फबाट उम्मेद्वार बन्नु भएका खत्री कृषक,...

पुरा पढ्नुहोस