समाचार

रूपन्देही व्यापार संघद्वारा स्वागत तथा सम्मान व्यवसायमैत्री वातावरण बनाउन संयुक्त रूपमा अघि बढ्नुपर्नेमा जोड

बुटवल,७ असोज । रूपन्देही व्यापार संघले हालै सम्पन्न विभिन्न व्यवसायीक संघसंस्थाका अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व तथा पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । संघले बुधबार आयोजना गरेको स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रममा नेपाल औषधी...

पुरा पढ्नुहोस
विश्व शान्ति दिवसमा Rotary Club द्वारा भैरहवामा संयुक्त दीप प्रज्वलन तथा प्रार्थना

भैरहवा,७ असोज । विश्व शान्ति दिवसको अवसरमा शान्ति, सद्भाव, भाइचारा र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले भैरहवास्थित बुद्ध चोकमा संयुक्त प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी...

पुरा पढ्नुहोस
लुम्बिनीमा असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

दाङ,७ असोज । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण

पाल्पा ,६ असोज । रामपुर नगरपालिका भित्रका एकल आमाहरुलाई टुकी फाउण्डेशनले घर निर्माण गरी हस्तान्तरण गरेको छ । फाण्डेशनले अमेरिकी संस्था निवासको सहयोग र रामपुर नगरपालिकाको आर्थिक साझेदारीमा भुकम्प प्रतिरोधी घर निर्माण गरी मंगलबार...

पुरा पढ्नुहोस
ज्ञानपुञ्जले घरमै पुगेर ९० माथिका जेष्ठ नागरिकलाइ गर्याे सम्मान

बुटवल ,६ असोज । बुटवल ११ स्थित ज्ञानपुञ्ज इंगलिस बोर्डिङ स्कूलले सोमबार फरक कार्यक्रम गर्‍यो । न कुनै ठूलो तामझाम थियो, न कुनै ब्यानर नै । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर विद्यालयले ९० बर्षमाथिका...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल स्टार्सको दसौं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल,५ असोज । लायन्स क्लब अफ बुटवल स्टार्सको दसौं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष डिएस भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनलका एरिया लिडर अरुण प्रताप...

पुरा पढ्नुहोस
लायन इपल भण्डारीको नेतृत्वमा लायन्स क्लब अफ बुटवल साउथ गठन

बुटवल,५ असोज । सामाजिक सेवा तथा व्यवसायिक क्षेत्रमा सक्रिय युवा व्यक्तित्व लायन इपल भण्डारीको नेतृत्वमा लायन्स क्लब अफ बुटवल साउथ गठन भएको छ। लायन्स क्लब अफ बुटवल स्टार्सको प्रायोजनमा नयाँ क्लब गठन गरिएको हो। लायन्स...

पुरा पढ्नुहोस
बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल ,५ असोज । बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति २ दिन सारिएको छ । सोमबार बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक...

पुरा पढ्नुहोस
बुटवल सेन्ट्रल लियो तथा लायन्स क्लबद्वारा अर्घाखाँचीमा विद्यालय पोशाक वितरण

बुटवल, ४ असोज । लियो क्लब अफ बुटवल सेन्ट्रल र लायन्स क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजनामा अर्घाखाँचीको छत्रदेव–१, चिदिकास्थित चन्द्र माध्यमिक विद्यालयमा मानवीय तथा युवा लक्षित कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १०० भन्दा...

पुरा पढ्नुहोस
ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न, ज्ञानप्रसाद खनालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

बुटवल,४ असोज । ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले ज्ञानप्रसाद खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। एक भव्य समारोहबीच प्रतिनिधिसभा सदस्य माननीय हरिप्रसाद...

पुरा पढ्नुहोस
बिपिआईको डिष्ट्रिब्युटर बुटवलमा शुभारम्भ

बुटवल, ४ असोज। शारिरिक सुगठनमा आवद्ध खेलाडीहरुलाई लक्षित गरि विपिआई स्पोर्टसको रुपन्देहीको डिष्ट्रिब्युटर बुटवलमा शुभारम्भ भएको छ। ग्यारेज फिटनेश संचालकहरु विकास राना, सबिन कार्की दुई युवाहरु बुटवलमा शारिरिक सुगठनका सामग्री उपलब्ध हुने गरि शोरुम शुभारम्भ...

पुरा पढ्नुहोस
संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोजिनुपर्छः मुख्यमन्त्री आचार्य

दाङ,३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट खोजिनुपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ का अवसरमा...

पुरा पढ्नुहोस
प्यूठानमा गौमुखी आधारभूत अस्पताल सञ्चालनमा, मुख्यमन्त्री आचार्यले गरे उद्घाटन

प्यूठान,२ असोज । प्यूठानको गौमुखी गाउँपालिकामा १५ शैयाको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएको छ । १९ करोड ३ लाख ४५ हजार पाँच सय ५२ रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघद्वारा युवा उद्यमशीलता तथा स्टार्टअप सपोर्टसम्बन्धी अन्तरसंवाद कारर्यक्रम सम्पन्न युवा उद्यमशीलता र स्टार्टअप प्रबर्द्धनमा जोड

बुटवल,१ असोज । रुपन्देही व्यापार संघको आयोजनामा युवा उद्यमशीलता तथा स्टार्टअप सपोर्टसम्बन्धी अन्तरसंवाद कार्यक्रम बिहीबार सम्पन्न भएको छ । युवालाई व्यवसायमा प्रवेश गर्न प्रोत्साहित गर्ने, नयाँ व्यवसाय तथा उद्यमका सम्भावना पहिचान गर्ने र स्टार्टअपका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस मनाइदै

दाङ,१ असोज । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । प्रदेश सरकारले असोज २ र ३ गते सरसफाइ, राष्ट्रिय झण्डा सजावट तथा दीप...

पुरा पढ्नुहोस