समाचार

लुम्बिनी १० बैशाख– लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौली स्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार मृत्यु भएका तीनजना बालकका परिवारलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले एक÷एक लाख रूपैयाँ सहयोग गरेको छ । नगर कार्यपालिकाको मंगलबार सम्पन्न बैठकको...
पुरा पढ्नुहोस
काठमाडौँ ९ बैशाख। राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव...
पुरा पढ्नुहोसकाठमाडौँ,९ बैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा र कामकाज र काज खटाइएको...
पुरा पढ्नुहोस
बाके ९ बैशाख। भेरी अस्पताल, नेपालगञ्जमा मंगलबार (आजदेखि) मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ। अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए। दुई जना बिरामीको...
पुरा पढ्नुहोस
बुटवल वैशाख “हाम्रो शक्ति, हाम्रो पृथ्वी” भन्ने नाराका साथ बुटवलमा विश्व पृथ्वी दिवसको अवसरमा वृत्तचित्र प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ । अक्सफोर्ड माध्यमिक विद्यालय, बुटवलमा सम्पन्न सो कार्यक्रम पर्यावरण संरक्षण...
पुरा पढ्नुहोस
धनुषा ,९ बैशाख । धनुषा सहिदनगर नगरपालिका–५ स्थित बासुदेवपट्टी बस्ने सुशील साहका ३० वर्षीय श्रीमती बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन् । विष खाएर उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीय छोरी...
पुरा पढ्नुहोस
देउखुरी ८ बैशाख । संघीय निजामती सेवा ऐनको शीघ्र निर्माण र कर्मचारीका साझा मागहरूको समावेश सुनिश्चित गर्न माग गर्दै लुम्बिनी प्रदेशका चार प्रमुख निजामती कर्मचारी संगठनहरूले संयुक्त रूपमा ज्ञापनपत्र पेश गरेका छन् । नेपाल निजामती...
पुरा पढ्नुहोस
बुटवल,८ बैशाख । नेपाल पत्रकार महासंघ,रुपन्देही शाखा ,मधेशी पत्रकार समाज नेपाल रुपन्देही, लुम्बिनी प्रेस क्लब, प्रेस चौतारी नेपाल रुपन्देही ले पत्रकार राधेश्याम विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने तस्करहरुको समूहलाई कारबाहीको माग गरेको छ। अन्नपूर्ण मिडिया नेटवर्क...
पुरा पढ्नुहोस
काठमाडौं, ८ वैशाख । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाएकी छिन् । शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत हुन बाँकी छ । उनको राजीनामा लगत्तै अहिले प्रधानमन्त्री...
पुरा पढ्नुहोस
ताप्लेजुङ,८ वैशाख । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो...
पुरा पढ्नुहोस
बुटवल,८ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रदेश सरकारले पहल लिने बताउनु भएको छ । संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचिकृत गर्ने उल्लेख गर्दै उहाँले...
पुरा पढ्नुहोस
परासी , ७ बैशाख । यातायात व्यवस्था कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म...
पुरा पढ्नुहोस
काठमाडौँ, ६ बैशाख। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष तिन दलका नेताहरुले समान मत प्रकट गरेका हुन् । बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि...
पुरा पढ्नुहोस
रुपन्देही-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १०औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । इन्डो नेपाल क्लब च्याम्पियनसिप–२०८२ अन्तर्गत प्रतियोगिता सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले खेल पर्यटनको विकासप्रति खुशी व्यक्त...
पुरा पढ्नुहोस
बुटवल ,६ वैशाख । सरकारले आज वैशाख ६ र ७ गते (शनिबार र आइतबार) देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष...
पुरा पढ्नुहोस