समाचार

क्षेत्र, वडा हेरफेर तथा नदीजन्य पदार्थको उपयोग सम्बन्धी सर्वपक्षिय छलफल

पाल्पा,१० बैशाख । रामपुर नगरपालिकाले क्षेत्र, वडा हेरफेर तथा नदीजन्य पदार्थको उपयोग सम्बन्धी सर्वदलिय तथा सर्वपक्षिय छलफल गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा कार्यक्रम गरी सरोकारवालाहरु संग छलफल गरेको हो । संघिय मामिला तथा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

बुटवल,१० बैशाख । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो । वैशाख १० गते...

पुरा पढ्नुहोस
प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा, त्यसपछि अधुरा योजनाः मुख्यमन्त्री आचार्य

बुटवल,१० बैशाख । लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा योजना छनोटका लागि स्पष्ट प्राथमिकता निर्धारण गर्दै प्रदेश गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बुटवलमा आयोजित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

दाङ,१० बैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १६ औँ बैठक आज बिहान साढे ११ बजे बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकाल...

पुरा पढ्नुहोस
गीताको मृुत्यु प्रकरणमा थप दुई डाक्टर समातिए, पाँच जना अनुसन्धानको घेरामा

बुटवल,९ बैशाख । पाल्पा जिल्लाको बगनाशकाली गाउँपालीक वडा न २ की २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा मृुत्यु भएपछि बुटवलका दुई चिकित्सक प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीले खत्री नर्सिङ होमका सञ्चालक डा.डीबी खत्री र...

पुरा पढ्नुहोस
गीता पाण्डेको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले विशेषज्ञ टोलीमार्फत छानबिन गर्ने

बुटवल,९ बैशाख । बुटवलमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनालाई नेपाल मेडिकल काउन्सिलले गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिन प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलका रजिस्ट्रार डा. सतिष देवका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन...

पुरा पढ्नुहोस
प्रदेश सभा सदस्यहरूलाई थप सक्रियता बढाउन मुख्यमन्त्री आचार्यको निर्देशन

 दाङ,९ बैशाख। नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्य ले प्रदेश सभा सदस्यहरूलाई बैठकमा सक्रिय सहभागिता जनाउँदै जनजीविकाका सवालहरू प्रभावकारी रूपमा उठाउन निर्देशन दिनुभएको छ । राप्ती उपत्यका (देउखुरी) स्थित...

पुरा पढ्नुहोस
संघीय संसद् अधिवेशन आह्वान

काठमाडौँ,९ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ,९ बैशाख । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेश सभाको सातौं अधिवेशनको १५ औं बैठकले उक्त विधेयक...

पुरा पढ्नुहोस
सञ्चार क्षेत्र संग जाेडिएका वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा संघीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध गर्दैन: मुख्यमन्त्री आचार्य

दाङ,९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारकाे सञ्चार क्षेत्र र वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा संघीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध नगर्ने स्पष्ट पार्नुभएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
गृहमन्त्री सुधन गुरुङ गृहमन्त्री पदबाट राजिनामा

काठमाडौँ,९ बैशाख । गृहमन्त्री सुधन गुरुङ गृहमन्त्री पदबाट राजिनामा दियका छ्न । विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन् । ...

पुरा पढ्नुहोस
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ,९ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको हिमाली भू-भागमा साधरणतया बादल लागेको छ । कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको...

पुरा पढ्नुहोस
वीरगन्ज हुँदै ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।यो नाका हुँदै चालु आवको नौ महिनामा एक खर्ब ४८ अर्ब...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

दाङ,९ बैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पन्ध्रौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ । कार्यसूची अनुसार बैठकको...

पुरा पढ्नुहोस
चिकित्सकको लापरबाहीका कारण गीता पाण्डेको मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले अस्पताल घेराउ

बुटवल ,८ बैशाख । चिकित्सकको लापरबाहीले गीता पाण्डेको मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले अस्पताल घेराउ गरेका छन् । गर्भपतन गराउने क्रममा पाल्पाको बगनाशकाली गाउँपालिका–२ पोखराथोककी पाण्डेको आइतबार बुटवलमा निधन भएको थियो ।पीडित...

पुरा पढ्नुहोस