समाचार

बुटवल, २२ बैशाख – रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाबीच आपसी सम्वन्ध स्थापना तथा विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध स्थापना भएको हो...
पुरा पढ्नुहोस
बुटवल,२१ बैशाख । लुम्बिनी प्रदेशमा नेपाल नाट्यप्रतिष्ठान लुम्बिनी प्रदेशको गठन भएको छ। नाटक विधाको लेखन ,मञ्चन , अनुसन्धान , प्रहशन र उन्न्वयनका लागि नाट्य प्रतिष्ठान गठन गरिएको हो । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजना, बुटवल...
पुरा पढ्नुहोस
बुटवल, २१ बैशाख । लुम्बिनी प्रदेश सभा सचिवालयले आइतबार बुटवलमा आयोजना गरेको शैक्षिक संस्थाहरुमा अध्ययरत बिद्यार्थीहरुका लागि अभ्यास संसद कार्यक्रमको उद्घाटन गर्दै सभामुख घर्ती मगरले संसद जनताको सार्वभौमसत्ता प्रयोग गर्न थलो भएको बताए ।...
पुरा पढ्नुहोस
काठमाडौँ,२१ बैशाख । नेकपा माओवादी केन्द्रले मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान जेठ २ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन...
पुरा पढ्नुहोस
बुटवल, २१ बैशाख । लायन्स क्लब अफ बुटवल स्टार्सद्धारा दृष्टि विहिनहरुलाई विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । जहाँ दुख्छ त्यहाँ पुग्छ भन्ने मुल नारा सहित सनिबार बुटवल उपमहानगरपालीका बेलबासमा रहेको रुपन्देही दृष्टि विहिन एकता...
पुरा पढ्नुहोस
बुटवल २१ बैशाख । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ ।राष्ट्रिय परीक्षा बोर्डका...
पुरा पढ्नुहोस
अपराधको अनुसन्धान र अभियोजन प्रणाली सुधार्न महान्याधिवक्तालाई निर्देशन लुम्बिनी,२० बैशाख । कायममुकायम प्रधानन्यायधिश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको अहिलेको प्रणालीलाई सुधार गरेर लैजानुपर्ने बताएकी छन् । नेपालका संविधानले करुणासहितको न्यायको कल्पना गरेको भन्दै त्यसलाई सबैले...
पुरा पढ्नुहोस
बुटवल,२० बैशाख । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल मुक्तिनाथले अपाङता भएका दुइ जना महिला र पुरुषलाई एक र एक थान व्हिल चेयर वितरण गरेको छ । शुक्रबार एक...
पुरा पढ्नुहोस
बुटवल, २० वैशाख । बुटवल हस्पिटल प्रा.लि.मा एकैपटकमा १५ जना नर्सहरुका लागि रोजगारी खुलेको छ । अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा नर्ससहितका कर्मचारी माग गरेको संस्थाका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले...
पुरा पढ्नुहोस
बुटवल ,२० बैशाख । भारतको निरञ्जनी अखडाका प्रमुख सनातनि धर्म दर्शनका बिख्यात विद्ववान स्वामी कैलाशनन्द गिरि भोलि लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तय भएको छ । स्वामी गिरी नेपालका विभिन्न मठ मन्दिरमा पुगेर...
पुरा पढ्नुहोस
काठमाडौं ,२० बैशाख । आज ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । अहिले सम्पूर्ण विश्वमा प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ...
पुरा पढ्नुहोस
काठमाडौं,१९ वैशाख । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत पर्साको वीरगञ्ज निवासी छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् । उनले परराष्ट्र मन्त्रालयले भारत...
पुरा पढ्नुहोस
बुटवल,१९ बैशाख। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको आजको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै अष्ट्रेलियन...
पुरा पढ्नुहोस
काठमाडौँ,१९ बैशाख। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् । उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला...
पुरा पढ्नुहोस
बुटवल, १८ बैशाख। १८औं मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ आज बाट शुरु भएको छ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले...
पुरा पढ्नुहोस