समाचार
बुटवल, १२ वैशाख । लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पी नेपालको वर्ष २०२६/२०२७ को डिष्ट्रिक क्याबिनेट अफिसर्स घोषणा गरिएको तथा लोगो अनावरण गरिएको छ । सनिबार एक कार्यक्रमको आयोजना गरि डिष्ट्रिक अन्तरगतको ६ सय जना...
पुरा पढ्नुहोस
बुटवल ,१२ बैशाख । क्षितीज ईन्टरनेशनल कलेज बुटवल १० रूपन्देहीको आयोजानमा बुटवलमा क्षिजित टेडेक्स आयोजना गरिएको छ । बुटवलको दियालो फुडल्याण्डमा आयोजना गरिएको सेमिनारमा महानायक राजेश हमाल देखि पुर्व मन्त्री सुमना श्रेष्ठ सम्मले सम्बोधन गरेका...
पुरा पढ्नुहोस
बुटवल, १२ वैशाख । प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल, रूपन्देहीको आयोजनामा बुटवलको न्यू होराइजन मा.वि.मा भूमिगत महिलाु पुस्तकमाथि एक गहन परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित तथा डा. बिन्दा पाण्डेको...
पुरा पढ्नुहोस
बुटवल,१२ बैशाख । रुपन्देहीको बुटवलमा गर्भपतन गराउने क्रममा पाल्पाको बगनासकाली गाउँपालिका–२ को २९ वर्षीया गीता पाण्डेको मृत्यु प्रकरणमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सतिस रुपाखेतीलाई निलम्बन गर्ने निर्णय गरिएको छ । घटना पश्चात गठित नेपाल...
पुरा पढ्नुहोस
बुटवल, बैशाख । पाल्पामा तिनाउ गाउँपालिका वडा नम्बर ३ मा केही दिन पहिला भएको घटनमा मृतक व्यक्तीको तस्वीर को सट्टा जिउँदो व्याक्तिको तस्बीर प्रयोग गरी समाजिक सञ्जालमा पोष्ट गरिएको भन्दै वडा सदस्य ले गम्भिर ध्यानकर्षण...
पुरा पढ्नुहोस
सुनवल,१२ बैशाख । नवलपरासी ्रजनसेवा माध्यमिक विद्यालय, सुनवल–६, नवलपरासीद्वारा आज शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ पदाधिकारी तथा टोल शिक्षा सुधार समिति संयोजकहरूका लागि आयोजना गरिएको एक दिने मोटिभेसन कार्यक्रम भव्य...
पुरा पढ्नुहोस
बुटवल १२ बैशाख । सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ बुटवल स्टार्सले बुटवल उपमहानगरपालीका दिपनगर स्थीत आम्दा अस्पताललाई शुक्रबार एक कार्यक्रमो आयोजना गरि अटोमेटिक एनालाइजर एण्ड एफएलए एनालाइजर उपकरण मेसिन हस्तारण गरेको छ ।...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ बैशाख । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले...
पुरा पढ्नुहोस
काठमाडौं,११ वैशाख । राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई...
पुरा पढ्नुहोस
तनहुँ,११ बैशाख । पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ । दुर्घटनाबारे थप विवरण आउँदैछ । घटनास्थलमा प्रहरी गइरहेको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले...
पुरा पढ्नुहोस
दाङ,११ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने र संघीयताको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको...
पुरा पढ्नुहोस
दाङ,११ बैशाख । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बैशाख १२ गते शनिबार घोराहीमा हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० कि.मि. रोड रेस प्रतियोगिता-२०८३’को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी...
पुरा पढ्नुहोस
काठमाडौँ,१० बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले बिहीबार नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो।...
पुरा पढ्नुहोस
पाल्पा,१० बैशाख । रामपुर नगरपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन शसस्त्र प्रहरी बललाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। नगरपालिकाले शसस्त्र प्रहरी बल नेपाल, नं। ३५ गुल्म तानसेनलाई बाढी, पहिरो, आगलागी लगायत विभिन्न...
पुरा पढ्नुहोस
दाङ,१० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका गौरवका आयोजनाहरूको सफल कार्यान्वयनमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरणद्वारा आयोजित एक विशेष...
पुरा पढ्नुहोस
