समाचार
भर्जिनिया,२४ जेठ।अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कस्थित नजिकै एक घरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको समाचारमा उल्लेख छ । घरधनीले...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ जेठ । ‘खाद्य पदार्थमा स्वच्छतास् विज्ञानको अपरिहार्यता’ नाराका साथ आज १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमार्फत संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई संस्थागत गरेको...
पुरा पढ्नुहोस
काठमाडौँ ,२३ जेठ। नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लि(वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै महासचिव...
पुरा पढ्नुहोस
पाल्पा,२३ जेठ । पाल्पा जिल्लाको रामपुर नगरपालिका ५ नं। वडा कार्यालयले वाद्यवादन सामग्री प्रदान गरेको छ । धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न वडाभित्रका भजनकृतन समूह र मठमन्दिरहरुलाई हार्मोनियम, मादल र मजुरा लगाएतका वाद्यवादन...
पुरा पढ्नुहोस
दाङ,२३जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाइ आह्वान गर्नु भएको छ । लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट...
पुरा पढ्नुहोस
जनकपुर,२३ जेठ । मधेस प्रदेश सरकारले आज प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् । कृषिलाई प्राथमिकतामा राखेर नीति तथा...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम...
पुरा पढ्नुहोस
काठमाडौं २२ जेठ। नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्। बिहीबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। ज्ञवालीसँग...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेशको आन्तरिक राजस्व संकलन तीन वर्षभित्र १० अर्ब रुपैयाँ पु¥याउन सकिने सम्भावना औँल्याउँदै राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको...
पुरा पढ्नुहोस
बुटवल, २२ जेठ । ‘प्लाष्टिक प्रदुषण न्यूनीकरण:हाम्रो दायित्व’ भन्ने नारासहित आज विश्व वातावरण दिवस – २०८२ मनाइयो । पर्यावरण संरक्षण समाज नेपालको आयोजनामा ऐतिहासिक पर्यटकीय क्षेत्र बुटवल – नुवाकोट सडकखण्डअन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा ४० जना छात्रालाई निशुल्क प्राविधिक शिक्षाको भर्नाका लागि आवेदन आह्वान भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने कार्यक्रम छोरी पढाउ कार्यक्रमअन्तरगत बुटवल...
पुरा पढ्नुहोस
बुटवल । बुटवल १५ मा लामो समयदेखि लालपूर्जाविहिन जग्गाधनीलाई पूर्जा वितरण गरिएको छ । बिहीबार बुटवल १५ सेमलार क्षेत्रका ४२ वटा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो । करीब ५०–६० वर्षअघिदेखि बसोबास गर्दै आएपनि पूर्जाविहिन...
पुरा पढ्नुहोस
दाङ–विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्लास्टिक प्रदूषण अन्त्य गर्दै स्वच्छ वातावरण निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । मुख्यमन्त्री आचार्यले बिहिवार जारी गर्नुभएको शुभकामना सन्देशमार्फत विज्ञानको प्रगतिको उपजका...
पुरा पढ्नुहोस
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जन्मदिनको अवसरमा श्रीखण्डको विरुवा रोपण गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्माणाधीन भवनको परिसर क्षेत्रमा श्रीखण्डका विरुवा रोपेर उहाँले आफ्नो जन्मदिन मनाउनु भएको हो । बुधवार राप्ती गाउँपालिकाका...
पुरा पढ्नुहोस
