समाचार
बुटवल, १५ जेठ– गणतन्त्र दिवसको अवसरमा बुटवल उप–महानरपालिका वडा नम्बर–१५ मुक्तीधाम टोल रतनपुरमा मा रहेको सृजना युवा क्लबको आयोजानमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेको सृजना युवा क्लवका...
पुरा पढ्नुहोस
दाङ,१५ जेठ । दाङ जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि बेलझुण्डीमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै...
पुरा पढ्नुहोस
लुम्बिनी,१५ जेठ । लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको भोली (शुक्रबार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बिच उद्घाटन गर्नुहुने छ । लुम्बिनी, गौतम...
पुरा पढ्नुहोस
दाङ ,१५ जेठ । लुम्बिनी प्रदेश सरकारले १८ औं गणतन्त्र दिवस उत्सवको रूपमा मनाइरहेको छ। तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरी आज मुल समारोह आयोजना गरिएको छ । दिवसको अवसरमा विभिन्न...
पुरा पढ्नुहोस
काठमाडौँ,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक अनुमान ९बजेट० दिउँसो ३ बजे सार्वजनिक गर्दैछ ।अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दुवै सदनको संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । जेठ...
पुरा पढ्नुहोस
बुटवल,१५ जेठ। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ...
पुरा पढ्नुहोस
मणिग्राम, १४ जेठ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता आज (बुधबार) सम्पन्न भएको छ । “नेपालको भविष्यमा युवा पलायनको प्रभाव” विषयक प्रतियोगितामा बी.बी.एस., बी.एड.र बी.ए. मा अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । क्याम्पसको...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक...
पुरा पढ्नुहोस
बुटवल,१४ जेठ– रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले क्लबको वार्षिक कार्यतालिका अनुसार बुटवल उपमहानगरपालिका–७ दिपनगरमा रहेको नीलकण्ठबाबा धाममा सहयोग प्रदान गरेको छ । धाममा रहेको सन्तोषी माता गुरुकुल विद्या आश्रममा रहेका विीद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा...
पुरा पढ्नुहोस
दाङ,१४ जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत सामाजिक संरचना `वडघर प्रणाली´लाई कानुनी मान्यता दिनेगरी वडघर ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ । बाँके जिल्लाका थारु समुदायका प्रतिनिधिहरूसँग देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...
पुरा पढ्नुहोस
बुटवल,१४ जेठ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ होराइजन चोकस्थित मिलिजुली पथमा एक आमा र दुई बालिकाको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार होराइजनचोक...
पुरा पढ्नुहोस
बुटवल,१४ जेठ। नेपाल राष्ट्र बैङ्कले आज लागि विदेशी मुद्राको विनिमय दर निम्नअनुसारनिर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको...
पुरा पढ्नुहोस
सुनसरी, १४ जेठ । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उडप्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर...
पुरा पढ्नुहोस
भैरहवा, १३ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद...
पुरा पढ्नुहोस
बुटवल,१३ जेठ । समाज सेवामा सक्रिय संस्था ‘नमस्ते नेपाल’ ले आफ्नो १४औं स्थापना दिवसको अवसरमा चार दिनका लागि सदस्यता खुल्ला गरेको छ। इच्छुक व्यक्तिहरूले अनलाइन फर्म भरेर सदस्य बन्न सक्ने छन् । संस्थाले समाजसेवामा सबैको...
पुरा पढ्नुहोस
