शिक्षा / स्वास्थ्य
रुपन्देही १० माघ । रुपन्देहीको शुद्धोदन गाउँपालिका मानपकडीको प्राङ्गणमा बोद्धिक अपाङ्गता भएका बालबालिका तथा बयस्कहरुका लागि न्यानो कपडा, पोषण आहार तथा सरसफाई सामाग्री वितरण कार्यक्रम बिहीबार एक समारोहबीच सम्पन्न भएको छ।सुस्तमनःस्थिती बाल बिद्या मन्दिर...
पुरा पढ्नुहोस
भैरहवा, १० माघ । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवस–२०८१ को अवसरमा भैरहवा भन्सार कार्यालय बेलहिया, र नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीले बिहीबार एक कार्यक्रमकाबीच सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका–१ बेनीपुरस्थित मदरसा ईस्लामिया...
पुरा पढ्नुहोस
देउखुरी, ८ माघ । दाङको राजपुर गाउँपालिका–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नवनिर्मित शैक्षिक भवनको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दे मुख्यमन्त्री आचार्यले भने विद्यालयले विकट क्षेत्रमा...
पुरा पढ्नुहोस
भैरहवा, ७ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ बगहास्थित श्री बगहा माध्यमिक विद्यालयमा चारकोठे भवन निर्माण हुने भएको छ । भवनको सोमबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका हुन्...
पुरा पढ्नुहोस
रुपन्देही, ५ माघ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको संयुक्त आयोजनामा शुद्धोधन गापा वडा नम्बर ३ अवस्थित आधारभुत स्वास्थ सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ।शुद्धोधन गाउँपालिका र नेपाल...
पुरा पढ्नुहोस
बुटवल,४ माघ । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न...
पुरा पढ्नुहोस
दमौली ३ माघ । यहाँको आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो । गत मङ्सिर २६ गते कुमारी बैंकसँग सम्झौता...
पुरा पढ्नुहोस
बर्दघाट,३ माघ । हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ ,चिसापानीले आफ्नो १५औं स्थापना दिवसको अवसरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बर्दघाट–५,बण्डाखोलामा रहेको जीतपुर प्राथामिक विधालयका बिघार्थीहरुलाई एक कार्यक्रमका विच न्यानो कपडा...
पुरा पढ्नुहोसकाठमाडौं ,१ माघ । एसइइ परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका मंगलबार (आज)सार्वजनिक गरेको हो । एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो...
पुरा पढ्नुहोस
बुटवल १ माघ । बुटवलको रहेको क्षितिज इन्टरनेशनल कलेज विद्यार्थी कल्याण परिषद र क्षितिज इन्टरनेशनलको आयोजनामा विजनेश प्लान च्यालेन्ज (सिजन ३) प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा रूपन्देही जिल्ला अन्तर्गत रहेका स्नातक तहका...
पुरा पढ्नुहोस
भैरहवा, २९ पुस । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न अन्तरविद्यालय नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता उपाधी रुपन्देही लिलाराम माध्यमिक विद्यालयले हात पारेको छ । बिजयी सगैं लिलारामले प्रतियोगिताको रनिङ्ग सिल्ड प्राप्त...
पुरा पढ्नुहोस
बुटवल, २८ पुस । लियो क्लब अफ बुटवल ,लायन्स क्लब अफ बुटवल ,लायनेश क्लब अफ बुटवलले विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको छ । आइतबार १४६ औं मेलविन जोन्स सर्भिस विक अन्तर्गतरुपन्देहीको बुटवल नगरपालीक ३...
पुरा पढ्नुहोस
भैरहवा, २६ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ शनिबारदेखि हुँदैछ । पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी...
पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर शुद्धोधन गाउँपालिका मानपकडी, रुपन्देही तथा विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (HRDC) बनेपा,काभ्रेपलाञ्चोकसंगको संयुक्त आयोजनामा र शुद्धोधन अपाङ्ग संघको समन्वयमा १८ बर्षसम्मका शारीरिक अपाङ्गता...
पुरा पढ्नुहोस
बुटवल, २३ पुस । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेशन थिएटर थप भएसँगै पित्तथैलीको अपरेशनलाई विशेष जोड दिइएको छ । विशेष गरी पित्तथैलीमा पत्थरीका कारण लेजर अपरेशनका लागि लामो समयसम्म पालो कुरेर बस्ने बिरामीको...
पुरा पढ्नुहोस
