शिक्षा / स्वास्थ्य
बुटवल,१३ मंसिर । रोट¥याक्ट क्लव अफ मणिग्रामको आयोजनामा छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका आर्घाखाचीमा रहेको देविडाडा आधारभूत विद्यालयमा विद्यार्थीहरुको लागि सहयोग प्रदान गरेको छ । विपन्न तथा असमर्थ...
पुरा पढ्नुहोस
बुटवल,१२ मंसिर । नेपाल प्रथमसहित मणिमुकुन्द कलेज बुटवलले २०८२ सालमा एमबीबीएससहितका विषय अध्ययनका लागि लिइएको परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १३ जना विद्यार्थीहरूलाई सम्मान गरी बुटवल र रुपन्देही जिल्लाव्यापी ¥याली गरेको छ । पूर्ण...
पुरा पढ्नुहोस
काठमाडौँ,१२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिँदै नीति, योजना तथा अनुगमन महाशाखाले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको बताएको छ ।...
पुरा पढ्नुहोस
पाल्पा ,९ मंसिर । सानिमा बैंक लिमिटेड, तानसेन शाखाले शैक्षिक सत्र २०८२ का लागि आर्थिक रूपमा कमजोर तथा विपन्न जिल्लाका स्थायी बासिन्दाहरु मध्येबाट २०८१ सालमा सञ्चालित एस।ई।ई। परीक्षा उत्तीर्ण गर्ने गरिब तथा विपन्न। पिछडिएको वर्ग...
पुरा पढ्नुहोस
दाङ,९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा मंगलबार शुभकामना...
पुरा पढ्नुहोस
बुटवल,८ मंसिर । पहिलो पाईला नेपाल, बुटवल शाखाले आयोजना गरेको “न्यानो माया अभियान” अन्तर्गत चन्द्रकोट–५ स्थित श्री नेपाल राष्ट्रिय चन्द्रोदय आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट, टोपी र मोजा) वितरण गरी कार्यक्रम सफलतापूर्वक...
पुरा पढ्नुहोस
भैरहवा,८ मंसिर । मयुर बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थनगर भैरहवाद्धारा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तथा सिनपा वडा नं। ३ का निवर्तमान वडा...
पुरा पढ्नुहोस
बुटवल, मंसिर–लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ रामपुर पाल्पा द्वारा संयुक्त आयोजनामा रामपुर अस्पतालमा ६० लाख रुपैयाँका बिभिन्न उपकरण प्रदान गरेको छ । शनिबार रामपुरअस्पातलमा एक बिशेष कारक्रमको आयोजनागरि उत्तm उपकरण...
पुरा पढ्नुहोस
मानपकडी,३मंसिर । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा रहेका समुदायिक कुकुर बन्ध्याकरण शिविर सुरुवात भएको छ । शुद्धोदन गाउँपालिका पशु सेवा शाखा मानपकडीको आयोजनामा शिविर बुधबारदेखि सुरु गरिएको छ। मानपकडीमा आयोजना गरिएको शिविर शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला समन्वय...
पुरा पढ्नुहोस
बुटवल, २ मंसिर । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा आफनो उत्पादन लन्च तथा विद्युतकर्मीहरुलाई उत्प्रेरणा कार्यक्रम गरेको छ । यस क्षेत्रको आधिकारीक विक्रेता काशी ईलेक्टिक्स स्टोरको आयोजनामा सोमबार बुटवलमा आयोजना भएको...
पुरा पढ्नुहोस
(काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (-KIOCH_)लाई महिन्द्रा एसयूभी ४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण) काठमाडौँ ,१ मसिंर । अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप...
पुरा पढ्नुहोस
कार्तिक ३०, रुपन्देही । क्वेस्ट नेपाल, सिद्धार्थ हबको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा आज आइतबार १० औं एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) सम्मेलन सम्पन्न भएको छ । विद्यार्थीहरूको सर्वाङ्गीण विकासको उद्देश्यले तिलोत्तमा–५, मणिग्राम...
पुरा पढ्नुहोस
देवदह, रुपन्देही — श्री खड्ग माध्यमिक बिद्यालय, देवदह–१, बिर्तामा ‘हरित विद्यालय’ अवधारणा अन्तर्गत संचालित करेसा–बारी निर्माण अभियानअन्तर्गत हिजो सम्पन्न शुक्रवारीय कार्यक्रम अत्यन्तै सफल तथा गतिविधिमूलक बनेको छ। श्री खड्ग उद्यम क्लब, इको क्लब र हरित...
पुरा पढ्नुहोस
बुटवल,२८ कार्तिक । बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान माविको कक्षा ११ र १२ मा अध्यायनरत विद्यार्थीहरुको प्रथम त्रैमासिक नतिजा प्रकाशन तथा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ती समेत प्रदान गरिएको छ । सेक्टर...
पुरा पढ्नुहोस
एक सय एक युनिट रगत संकलन बुटवल२८ कार्तिक । यस क्षेत्रमा रगतको चरम अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विश्व मधुमेह दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अस्पताल परिसरमै...
पुरा पढ्नुहोस
