समाज

भैरहवा भन्सारमा देखिएका समस्या समाधान गर्न उद्योगी–व्यवसायीको आग्रह

भैरहवा, २५ असार । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भन्सार सहजीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । संघको सभाहलमा मंगलबार भएको कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, रुपन्देही क्षेत्रका उद्योगी–व्यवसायीहरु र...

पुरा पढ्नुहोस
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौँ,२४ असार । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बिदुर नगरपालिका(१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । एक पुरुष...

पुरा पढ्नुहोस
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित दुई जना अख्तियारको नियन्त्रणमा

बुटवल ,२३ असार। रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वडा नम्बर ३ अन्तर्गत विभिन्न विकास योजनाको निर्माण...

पुरा पढ्नुहोस
लायन्स बुटवल स्टार्सको २०२५ /२६ को प्रथम बैठक तथा बार्षिक कार्ययोजना

बुटवल,२२ असार । लायन्स क्लब अफ बुटवल स्टार्सको बर्ष २०२५/०२६ पहिलो बैठक तथा बार्षिक कार्ययोजना सनिबार अध्यक्ष राजन जिसिको अध्यक्षतामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष राजन जिसि अध्यक्षतामा भएको बैठकले आगामी एक वर्षका लागि...

पुरा पढ्नुहोस
मेयर संग बालबालिका एवं एसईईमा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी सम्मान कार्यक्रम रामपुरमा सम्पन्न

रामपुर,२२ असार । पाल्पाको रामपुर नगरपालिकमा मेयर संग बालबालिका एवं माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको समस्या पहिचान संगै आवश्यक सुझाव संकलन गर्नका लागि...

पुरा पढ्नुहोस
भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

भोजपुर,२२ असार । भोजपुरमा जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोदलेखानीमा एक व्यक्तिले ससुराली घरका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका-२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या...

पुरा पढ्नुहोस
पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै

हुम्ला ,२२ असार। प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका(५ को खार्पुको दोजाम कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार बिहान हुम्ला जान...

पुरा पढ्नुहोस
आज हरिशयनी एकादशी, घर घरमा तुलसी रोपेर मनाईदै

तनहुँ २२ असार । आज हरिशयनी एकादशी, नेपालीले घर-घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा...

पुरा पढ्नुहोस
भिमकुमारी रायमाझीप्रति अर्घाखाँचीमा श्रद्धाञ्जली सभा

अर्घाखाँची,२१असार ।नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीका सचिव तेजबहादुर रायमाझी (विधान) की आमा भिमकुमारी रायमाझीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न शनिबार अर्घाखाँचीमा शोकसभा आयोजना गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी र सन्धिखर्क नगर कमिटीको संयुक्त...

पुरा पढ्नुहोस
वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्दै अघि बढ्छाैं: मुख्यमन्त्री आचार्य

अर्घाखाँची,२१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनु भएको छ । शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन नर्सरी, रुब्दी पुगेर अवलोकन गर्नुभएका मुख्यमन्त्री...

पुरा पढ्नुहोस
जिल्ला प्रशासन पाल्पाद्वारा रातीमा गाडी चलाउन रोक

तानसेन,२० असार । जिल्ला प्रशासन पाल्पाले मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक...

पुरा पढ्नुहोस
लुम्बिनी सास्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोड ५० लाख बराबरको बजेट

लुम्बिनी,२० असार । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाले १ अर्ब ५४ करोड ५० लाख ५९ हजारको बजेट ल्याएको छ । नगरपालिकाले १५ औँ नगर सभाबाट सो बराबरको बजेट आर्थिक बर्ष २०८२/८३ का लागी ल्याएको...

पुरा पढ्नुहोस
सामजसेवी के.सी.द्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

बुटवल, २० असार । सामाजसेवी अनिल कुमार के.सी.ले एसईई उत्तीर्ण पाँच जना विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य तथा नेपाली काँग्रेस सिद्धार्थनगरका सचिव अनिल कुमार के.सी.ले सिद्धार्थनगर–६...

पुरा पढ्नुहोस
रामपुरको मनभागामा घरमै खानेपानीको धारा

पाल्पा,२० असार । पाल्पाको रामपुर नगरपालीका १० माथिल्लो मनभागाका स्थानीयको पिउने पानीको घण्टौँ समय खर्चेर जोहो बाध्यता अन्त्य भएको छ । एक गाग्री पानीको लागि खोल्सा खोल्सीमा जम्मा भएका पानी संकलन गर्न ५...

पुरा पढ्नुहोस
इँटाभट्टामा काम गर्दै ४ जिपिए ल्याएकी गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाइदिने

काठमाडौँ,१९ असार । चाँगुनारायण नगरपालिका-८ स्थित सुडालको एक इँटाभट्टामा काम गर्दै आएकी एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् । बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा...

पुरा पढ्नुहोस