समाज

लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौं २८ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेविरूद्ध काठमाडौंमा...

पुरा पढ्नुहोस
सरकारबारे घनश्यामको टिप्पणी : संविधान संशोधनको कुरा जनता झुक्याउन ल्याएका हुन्

बुटवल २७ पुस । नेकपा एकीकृत समाजावादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताएका हुन् । महासचिव भुसालले कांग्रेस र एमाले गठबन्धनको...

पुरा पढ्नुहोस
प्रेस चौतारी रुपन्देहीको आठौं जिल्ला अधिवेशन माघ २४ गते

  भैरहवा, २७ पुस । प्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन आगामी माघ २४ गते हुने भएको छ । शनिबार सम्पन्न चौतारी रुपन्देहीको जिल्ला सचिवालय बैठकले २०८१ माघ २४ गते बुटवलमा अधिवेशन गर्ने निर्णय...

पुरा पढ्नुहोस
उपभोक्ता सचेत र व्यवसायी इमानदार हुनुपर्छ : मुख्यमन्त्री आचार्य

बुटवल, २७ पुस । उपभोक्ता हित संरक्षण मंच नेपालले शनिबार रुपन्देहीको बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमानदारिता देखाउनैपर्ने...

पुरा पढ्नुहोस
विद्युत् चुहावट १२.७३ प्रतिशतमा सीमित

काठमाडौं,२७ पुस । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरण अनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी युनियन शुद्धोधन को दोस्रो अधिवेशन सम्पन्न 

रुपन्देही २६ पुस । नेपाल निजामती कर्मचारी युनियन शुद्धोधनको दोस्रो अधिवेशन आज रिद्धिसिद्धि पार्टी प्यालेस फर्साटिकटमा सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी युनियन शुद्धोधनका अध्यक्ष सुमेन्द्र राज जोशी घिमिरे ज्यूको अध्यक्षता सुद्धोधन गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस
दुम्किबासको पुल भाँचिदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

चोरमारा २६ पुस । पूर्वपश्चिम राजमार्ग अन्तरगतको बुटवल नारायणगढ सडक नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिएर...

पुरा पढ्नुहोस
शनिबारदेखि सिद्धार्थनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २७ विद्यालयका १२८९ विद्यार्थीले स्पर्धा गर्ने

भैरहवा, २६ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ शनिबारदेखि हुँदैछ । पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी...

पुरा पढ्नुहोस
शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर शुद्धोधन गाउँपालिका मानपकडी, रुपन्देही तथा विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (HRDC) बनेपा,काभ्रेपलाञ्चोकसंगको संयुक्त आयोजनामा र शुद्धोधन अपाङ्ग संघको समन्वयमा १८ बर्षसम्मका शारीरिक अपाङ्गता...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकबाट ४ निर्णय

देउखुरी, २५ पुस । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले ४ निर्णय गरेको छ । लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीको आदेश

पोखरा २५ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । कास्कीको सुर्यदर्शन सहकारीको रकम...

पुरा पढ्नुहोस
लुम्बिनीमा दानवापत १ करोड ४३ लाख संकलन

लुम्बिनी, २४ पुस । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाहरुबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रोपटक गणना गरिएको दानपेटिकाबाट उक्त...

पुरा पढ्नुहोस
भरतपुरमा खुला कौराहा नृत्य प्रतियोगिता हुँदै

चितवन, २४ पुस । नेपाल मगर संघको भ्रातृ संगठन नेपाल मगर सांस्कृतिक संघ, चितवन शाखाले माघे संक्रान्तिको अवसर पारेर भरतपुरमा यही पुस २७ गते खुला कौराहा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको बुधबार पत्रकार...

पुरा पढ्नुहोस
अवरुद्ध बुटवल–नारायणगढ सडक खण्ड दाउन्नेमा एकतर्फी सञ्चालन

परासी २४ पुस । पूर्व–पश्चिम(महेन्द्र) राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएकोे छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो...

पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम ‘शुद्धोदन’ बनाउन तयारी

रुपन्देही २४ पुस । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम ‘शुद्धोदन’ बनाउन तयारी थालिएको छ । अनौपचारिक रुपमा ‘शुद्धोदन’ चलनमा ल्याउन थालिएको भए पनि त्यसलाई औपचारिक र कानूनी रुपमैं चलनमा ल्याउने गरी आवश्यक प्रक्रिया अघि बढाइएको...

पुरा पढ्नुहोस