समाज
बुटवल,१७ बैशाख । अन्तराष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका विभिन्न स्थानमा अटो रिक्सा चलाउने महिला, सालको पात विक्रि गर्ने महिला र...
पुरा पढ्नुहोस
रामपुर,१७ बैशाख । रामपुर नगरपालिकाले दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । रामपुर नगरपालिकाको आयोजनामा भएको...
पुरा पढ्नुहोस
अर्घाखाँची, १७ बैशाख । पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरुलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो । यात्रामा ...
पुरा पढ्नुहोस
बुटवल,१६ बैशाख । बुटवल हस्पिटल प्रा.लि. र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका बीचमा उपचार सम्झौता सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा.लिले उपचारका लागि...
पुरा पढ्नुहोस
बर्दघाट,१६ बैशाख । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः००...
पुरा पढ्नुहोस
काठमाडौँ १५ बैशाख। तीन जना प्रमुख जिल्ला अधिकारी९प्रजिअ० सहित चार जना सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिवहरूलाई सरुवा गरेको हो । यसैगरी मन्त्रालयका...
पुरा पढ्नुहोस
पाल्पा १५ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वर असारे जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि चालकसहित दुईजना घाइते भएका छन् । सिद्धेश्वर असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको...
पुरा पढ्नुहोस
मर्चवार ,१४ बैशाख।रुपन्देहीको मर्चवारी गाउँपालिकामा आजदेखी प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। स्टार अर्किड एजुकेसन कन्सल्टेन्सी मर्चवारी वडा नम्बर पाँच आयोजना तथा मर्चवारी गाउँपालिकाको अार्थिक सहयोगमा मर्चवारी गाउँपालिकाको वडा नम्बर २ स्थित...
पुरा पढ्नुहोस
बुटवल,१४ वैशाख । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा...
पुरा पढ्नुहोस
बुटवल, १३ बैशाख । लायन्स डिष्ट्रिक्ट ३२५ पी को डिष्ट्रिक्ट क्याबिनेट अफिसरहरुको डिक्लेरेसन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । आगामी लायन्स वर्ष २०२५ /२०२६ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले डिष्ट्रिक्ट ३२५ पीको...
पुरा पढ्नुहोस
भैरहवा १३ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले घडेरी, बाँझो जमिन र सार्वजनिक स्थलमा फोहार नफाल्न नगरबासीमा अनुरोध गरेको छ । बरु घडेरी र बाँझो जमिनमा खेती गर्न नगरपालिकाले सुझाव दिएको छ । यदि नियम...
पुरा पढ्नुहोस
पाल्पा, १२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन कृषि र वनलाई उद्यमशीलतामा जोड्नुपर्ने बताएका छन् । पाल्पाको निस्दी गाउँपालिकामा निर्माण भएको बहुउद्देश्यीय सभाहलको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उद्यमशीलताको...
पुरा पढ्नुहोस
बुटवल,११ वैशाख । विश्व पृथ्वी दिवसको अवसरमा दीप बोर्डिङ हाई स्कूल, बुटवलमा वृत्तचित्र प्रस्तुति र अन्तरक्रियात्मक सत्रसहितको पर्यावरण सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पर्यावरण संरक्षण समाज नेपाल, बुटवल रूपन्देही र...
पुरा पढ्नुहोस
बुटवल ,११ बैशाख । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा सञ्चार क्षेत्रका समसामयिक मुद्दामा केन्द्रित ‘मिडिया मन्थन’ कार्यक्रम सम्पन्न भएको छ । सञ्चार माध्यमहरूको भूमिका, चुनौती र सम्भावनालाई समेट्दै चार फरक–फरक प्यानल डिस्कसन मार्फत कार्यक्रम...
पुरा पढ्नुहोस
बुटवल,११ बैशाख । बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पीटल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ नामक सम्मेलन आयोजना हुने भएको छ । तिलोत्तमा नरपालिका वडा नम्बर १४...
पुरा पढ्नुहोस
