समाज
सर्लाही,१९ फागुन। सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् । उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका...
पुरा पढ्नुहोस
कपिलवस्तु, १८ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कपिलवस्तु–३ मा चुनावी सरगर्मी बढिरहेका बेला कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले भारतीय नेता जगदम्बिका पालको उपस्थितिमा मत मागेपछि राजनीतिक विवाद चुलिएको छ । शाहले आफ्नै फेसबुकमार्फत सार्वजनिक...
पुरा पढ्नुहोस
काठमाडौं ,१८ फागुन । निर्वाचन आयोगले आज रातिबाट सुरु हुने मौन अवधि र मतदानको दिनसम्मको आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ । सोमबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आचारसंहिताको...
पुरा पढ्नुहोस
रुपन्देही जिल्लामा विगत लामो समय देखि सामाजिक अभियान्ताको रुपमा आफुलाई स्थापित गरेको नाम हु शुसिल गुरुङ्ग । भैरहवामा जन्मीएका गुरुङ्गले सामाज सेवाको यात्रामा आफुलाई अविराम समाहित हँुदै राजनीतिक यात्रा समेत सुरुवात गरेका थिए । मानविय...
पुरा पढ्नुहोस
” सिद्धार्थनगर, १८ फागुन । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो कार्यकालको सुनौलो १०० दिन को प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि उहाँले प्रहरी प्रधान कार्यालयले गरेका १०० दिनका प्रगति सार्वजनिक...
पुरा पढ्नुहोस
दाङ,१८ फागुन । रङ्गहरुको पर्व फागुपूर्णिमा(होली) पर्वका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले दिनुभएको शुभकामना सन्देशमा होली केवल रङ्ग खेल्ने पर्व मात्र नभई...
पुरा पढ्नुहोस
रुपन्देही–२ मा विकास, सुशासन र समुन्नतिको स्पष्ट योजनासहित चुनावी मैदानमा उत्रिएका चुन्नप्रसाद शर्मा (पौडेल) नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार मात्रै होईनन् । नेपालका ठूला घरनाका उद्योगपति हुन्, जसले ५ हजार बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका...
पुरा पढ्नुहोस
काठमाडौँ,१७ फागुन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सेवा निरन्तर उपलब्ध गराउन निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोध अनुसार केन्द्रीय बैंकले सार्वजनिक बिदाका दिनसमेत वित्तीय कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्बन्धित संस्थाहरूलाई...
पुरा पढ्नुहोस
तिलोत्तमा, १७ फागुन । रुपन्देही क्षेत्रनम्बर–१ मा नेपाली कांग्रेसको तर्फदेखि उम्मेदवार बनेका हिराबहादुर खत्रीले वर्तमान अवस्थामा युवालाई रोजगारीको ग्यारेन्टिनै गर्नु रहेको बताउनु भएको छ । उहाँले स्वदेशमा रोजगारीको ग्यारेन्टि नहुँदा विदेशी मुलुकमा ठुलो युवाशक्तिले...
पुरा पढ्नुहोस
बुटवल, १७ फागुन । बुटवल उपमहानगरपालिका–११ मा नेकपा (एमाले) ले घरदैलो अभियान उत्साहजनकरुपमा सम्पन्न गरेको छ । बुद्धनगर, पवित्रनगर, हात्तीसुँड लगायतका क्षेत्रमा स्थानीय मतदाताको उल्लेख्य उपस्थितिसहित एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का...
पुरा पढ्नुहोस
महिलावाद भन्ने शब्द सुन्नासाथ अझै पनि धेरैको मनमा शंका र डर जाग्छ। कतिपयका लागि यो पुरुष-विरोधी विचार हो, कतिपयका लागि पश्चिमबाट आयातित अवधारणा। तर महिलावादको मूल अर्थ फराकिलो छ। यो समाजमा गहिरोसँग जरा गाडेर...
पुरा पढ्नुहोस
भैरहवा,१६ फागुन । नेकपा (एमाले) का तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले कृषि क्षेत्रको उत्थानबाट मुलुकमा समृद्धि सम्भव रहेको बताउनुभएको छ । चुनावी प्रचारप्रसारको क्रममा शनिबार मायादेवीको वडा...
पुरा पढ्नुहोस
तिलोत्तमा,१६ फागुन । रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसको तर्फदेखि उम्मेद्वार बन्नु भएका हिराबहादुर खत्रीले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार स्थापित गराउन आफुले योजनावद्ध तरिकाले काम गर्ने बताउनुभएको छ । मुलुकमा ठुलो संख्यामा रहेका अपांगता भएका ब्यक्तिहरुको...
पुरा पढ्नुहोस
बुटवल, १५ फागुन । रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताएका छन् । सयांै नेता कार्यकर्ताको...
पुरा पढ्नुहोस
दाङ,१५ फागुन । मगर दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मगर समुदायको गौरवशाली इतिहास, समृद्ध कला...
पुरा पढ्नुहोस
