समाज

मानपडी ,११, असार । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ३२ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गाउँसभाको १८औं...
पुरा पढ्नुहोस
अमिलो पिरो चटपट भन्ने बित्तिकै सबैले मन पराएको र सबैको मन जितेर सबैको मनमा बसेको बुटवलको लक्ष्मीनगर मा रहेको अर्गानिक स्वादिष्ट चटपट नै प्रसिद्ध बनेको छ । गुल्मीको मालिका गाँउपालिका वडा नं २ स्थायी...
पुरा पढ्नुहोस
बुटवल,९ असार। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको संचित कोषबाट विनियोजन हुने रकम रु.२ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया बराबरको बजेट सार्बजनिक भएको छ। नगरपालिकाले चालु खर्च रु।१ अर्ब २९ करोड...
पुरा पढ्नुहोस
बुटवल,९ असार । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत...
पुरा पढ्नुहोस
रामपुर,९ असार । पाल्पाको जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सो नगरपालीकाले आगामी वर्षका लागि ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बजेट सार्वजनिक...
पुरा पढ्नुहोस
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अति विपन्न ३० परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु. एक लाख पाँच...
पुरा पढ्नुहोस
काठमाडौ,७ असार ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख आर्थिक सहयोग गरेको छ। चैत १५ गते तीनकुने घटनामा रजकको आगलागीमा परी मृत्यु भएको थियो। राष्ट्रिय स्वतन्त्र...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्वपूर्ण योगदान...
पुरा पढ्नुहोस
बुटवल, ,४ असार । विगत १६ वर्षदेखि बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा अवस्थित रहेर व्यवस्थापन विषयमा विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको सिद्धार्थ इन्टरनेशनल कलेजले मेड ईन नेपाल कार्यक्रम गरेको छ । पोखरा विश्व...
पुरा पढ्नुहोस
खैरनी,४ असार । रुपन्देहीको देवदह नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले सोमवारदेखि सञ्चालन गरेको तालिम बुधवार सम्पन्न भएको छ । कार्यक्रमा बोल्दै नगर प्रमुख...
पुरा पढ्नुहोस
रामपुर ३ असार । पाल्पाको रामपुर नगरपालिकामा न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन तथा सुझाव संकलन गर्दै आएको छ । नगरपालिकाले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै आएको छ । न्यायिक...
पुरा पढ्नुहोस
तनहुँ,३ असार। म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमुना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा बस्न...
पुरा पढ्नुहोस
मुस्ताङ, ३ असार। बेनी-जोमसोम-कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो । मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो ।...
पुरा पढ्नुहोस
बुटवल, ३ असार । चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीद्वारा छत्रदेव–१ चिदिकामा रहेको देविडाँडा आधारभूत विद्यालयमा अध्यनरत छात्र छात्रालाई विद्यालयकै प्राङ्गणमा निःशुल्क टिशर्ट वितरण गरेको छ । समाजले एक कार्यक्रमका बिच विद्यालयमै पुगेर टिशर्ट हस्तान्तरण गरेको...
पुरा पढ्नुहोस
बुटवल ,२ असार । लायन्स क्लब अफ बुटवल स्टार्सले क्यान्सर पिडित लाई सहयोग गरेको छ । गुल्मी रेसुङ्गा नगरपालीका ३ भादगाँउ घर भई हाल बुटवल आदर्शनगर बस्र्दै आएकी क्यान्सर पीडित बनेकी उमाकली...
पुरा पढ्नुहोस