समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले...
पुरा पढ्नुहोस
बुटवल ६ बिहिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले राजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल संगको भेटको क्रममा मुख्यमन्त्री आचार्यले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्रे उप्काएर काम...
पुरा पढ्नुहोस
६ मङ्सिर । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । बिहीबार...
पुरा पढ्नुहोस
माछासजिलैसंग पचाउन सकिने र यसमा गूणस्तरीय प्राणी प्रोटिन, मिनरल, भिटामिन तथा मानव शरीरलाई आवश्यक इmभनब घ गलकबतगचबतभम ाबततथ बअष्मक र एमिनो एसिडहरु पनि संतुलित रुपमापाईने भएकोले स्वास्थ्यको लागि निकै लाभदायक छ।नेपालमा सबै जातजातिरसमुदायहरुले माछा...
पुरा पढ्नुहोस
५ मंसिर २०८१, बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीको तयारी अन्तिम चरण्मा पुगेको आयोजकले जनाएको छ । महोत्सवको उद्धान मगर नेतृ...
पुरा पढ्नुहोस
२०८१ मंसिर ५ बुटवल । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । बैंकका ‘नेपाल पे’ मर्चेन्टका क्यूआरमा अलिपे प्लसको नेटवर्कमा अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको एनसीएचएलले...
पुरा पढ्नुहोस०४ मङ्सिर डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो । इलाका...
पुरा पढ्नुहोस
बुटवल मंसिर । राष्ट्रिय कर दिवस तथा कर सप्ताह, २०८१ को अवसरमा रुपन्देहीको भैरहवामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाले लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सहकार्यमा आइतबार उक्त...
पुरा पढ्नुहोसबुटवल, ३ मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीका लागि कार्यतालिका सार्बजनिक गरेको छ । महोत्सव मूल आयोजक समितिको सचिवालय बैठकले...
पुरा पढ्नुहोस
मुग्लिन। पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो । शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट...
पुरा पढ्नुहोस
३ मंसिर, काठमाडौं । सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । चुनावका बेला प्रयोग गर्नुपर्ने...
पुरा पढ्नुहोस
भैरहवा, ३ मंसिर । उद्योगी–व्यवसायीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको र यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग...
पुरा पढ्नुहोस
बुटवल,मंसिर । बुटवल उपमहानरपालिका वडा नम्बर १० मा अवस्थित कालिका मानवज्ञान माविले विद्यालयमा अध्ययन पुरा गरी नेपालसरकारले लिएको विभिन्न क्षेत्रको प्रवेश परिक्षमामा छात्रवृत्तीमा नाम निकाल्ने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । आईतबार सेक्टर...
पुरा पढ्नुहोस
बुटवल, मंसिर- जहाँ दुख्छ त्याहा लायन्स पुग्छ भन्ने भनाइलाई आत्मसात गर्दै जाडो मौसम सुरु हुँदै गर्दा लायन्स क्लब अफ बुटवल स्टार्स र पाल्पा माथागढी रुपन्देही सम्पर्क समाज को सयुक्त आयोजनामा शुक्रबार न्यानो कपडा बितरण...
पुरा पढ्नुहोस
बुटवल, कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनको सिचुआन प्रान्तले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर मुख्यमन्त्री बिहीबार नेपाल फर्किएका हुन्। कार्तिक २६ गते उक्त...
पुरा पढ्नुहोस
