समाचार

भीषण वर्षाको प्रवाह नगरी ईलाका प्रहरी कार्यालय बुटवल घेराउ

बुटवल ,२४ भदौ । बुटवलमा भीषण वर्षाको प्रवाह नगरी इलाका प्रहरी कार्यालय जेनजिहरुले घेराउ गरेका छन । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बिहान ९:३० बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरे पनि साढे ११ बजेदेखि बुटवल, सैनामैना,...

पुरा पढ्नुहोस
नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी

काठमाडौँ,२४ भदौ । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनकारीले आगजनी गरेका हु्न् । ...

पुरा पढ्नुहोस
भोली भदौ २४ गते निजी विद्यालय बन्द

काठमाडौं,२३ भदौ । काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् । आज जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरुले भोलि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला...

पुरा पढ्नुहोस
गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौँ,२३ भदौ। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबारको घटनामा आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले...

पुरा पढ्नुहोस
जेनजी प्रदर्शन : देशभर १९ जनाको मृत्यु, ३४७ घाइते

काठमाण्डौ,२३ भदौ । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय...

पुरा पढ्नुहोस
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं ,२३ भदौ । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा...

पुरा पढ्नुहोस
प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेव

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ भने करिब ७० जना घाइते भएका छन् ।  साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा उत्सवका रूपमा मनाइयो निजामती सेवा दिवस

दाङ,२२ भदौ । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस उत्सवका रूपमा मनाइएको छ । भदौ २०, २१ र २२ गते तीन दिन विविध कार्यक्रमसहित दिवस मनाइएको हो । आइतबार साँझी, प्रभातफेरी र मूल समारोह आयोजना...

पुरा पढ्नुहोस
१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

दाङ,२२ भदौ । लुम्बिनी प्रदेश निजामती सेवा दिवसको आयोजना गरिएको १० किलोमिटर रोड रेसको उपाधि सामाजिक विकास मन्त्रालयका सचिव वसन्त प्रसाद कोइरालाले हात पारेका छन् । राप्ती गाउँपालिका स्थित भित्री सडकमा राखिएको रोड रेस...

पुरा पढ्नुहोस
निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन प्रयासरत छौं:मुख्यमन्त्री आचार्य

दाङ,२२ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ । प्रदेश निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै...

पुरा पढ्नुहोस
भारतका प्रधानन्यायाधीश लुम्बिनी भ्रमणमा

लुम्बिनी,२१ भदौ। बुटवल । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। प्रधानन्यायाधीश भएपछिको उनको यो पहिलो नेपाल यात्रा हो।लुम्बिनी प्रवेश गरेपछि गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा,...

पुरा पढ्नुहोस
प्रदेश राजधानी परिसरलाइ हरियाली बनाइदै, लगाइयो सौन्दर्यपरक बिरुवा

दाङ,२१भदौ । लुम्बिनी प्रदेश निजामती सेवा दिवस-२०८२ को पूर्वसन्ध्यामा राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ । प्रदेश राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली र सौन्दर्यकरण गर्ने उद्देश्यले निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र सौन्दर्यपरक तथा अन्य...

पुरा पढ्नुहोस
क्याननका विद्यार्थी जीतगढी किल्लामा पुगेर अध्ययन

बुटवल, २० भदौ । सामान्यतया विद्यार्थीहरु कक्षाकोठामै अध्ययन गर्छन् । तर, शुक्रबार बुटवल स्थित क्यानन मावि कक्षा १० का विद्यार्थीहरुले अग्रेज फौजलाई परास्त गरेको बुटवल जतिगढी किल्लामा पुगेर अध्ययन गरेका छन् । सामाजिक...

पुरा पढ्नुहोस
प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

दाङ,२० भदौ । लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस-२०८२ भदौ २२ गते मनाइँदैछ । दिवसको पूर्वसन्ध्यामा शुक्रबार राप्ती उपत्यका (देउखुरी)मा `संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती´विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा...

पुरा पढ्नुहोस
खड्वा बनगाई सामुदायिक सिकाई केन्द्रको १८औ साधारणसभा सम्पन्न

शुद्धाेदन,२० भदौ । रुपन्देहीको शुद्धोदन गाउँपालिका २ बनगाई, अवस्थित “सिप सन्चालन हाम्रो अभियान, आर्थिक क्रियाकलापमा सहभागी हुँदा बढछ आत्मसम्मान” मुल नाराका साथ खडवा बनगाई सामुदायिक सिकाई केन्द्र शुद्धोदन २ बनगाई, रुपन्देही १८औ साधारण सभा...

पुरा पढ्नुहोस