समाचार

काठमाडौं ३० मंसिर नेपाल प्रिमियर लिग ९एनपीएल०मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९।५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो । विराटनगरका राजेश पुलामीले २५,...
पुरा पढ्नुहोस
काठमाडौ ३०मंसिर आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियोभने आइतबार तोलामा १...
पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोधन गाउँपालिका ७ मानमटेरिया भगलापुर अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा जन्ता माविको प्राङ्गणमा शनिबार एक समारोहबीच सम्पन्न भएको छ। संस्थाका अध्यक्ष माया कुमारी चौधरीको अध्यक्षतामा र लुम्बिनी प्रदेश सभा...
पुरा पढ्नुहोस
बुटवल २९ मंसिर । रुपन्देहीको बुटवलमा यही पुष ५ र ६ गते ‘स्वर्गीय मान बहादुर विश्वकर्माको स्मृति खुला फुटसल प्रतियोगिता’ हुने भएको छ । मन्डे एफसि फुटसल क्लब आयोजना र शिव श्रीराम...
पुरा पढ्नुहोस
बुटवल, २९ मंसिर । बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिंदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी...
पुरा पढ्नुहोस
२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को लिग चरणबाटै बाहिरिएको लुम्बिनी लायन्सले अन्तिम खेल पनि गुमाएको छ । शुक्रबार टियू क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले लुम्बिनीलाई ५ रनले पराजित गरेको हो...
पुरा पढ्नुहोस
बुटवल,२८ मंसिर । बुटवल उपमहानपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान मावि मा प्रथम स्काउट दिक्षित कार्यक्रम गरिएको छ । स्काउटको मुल्य मान्यता अनुसार पूर्णरुपमा तालिम लिएका ९६ जना विद्यार्थीहरु शुक्रबार दिक्षित भएका...
पुरा पढ्नुहोस
बुटवल, मंसिर । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औ बर्षमा प्रवेश गरेको छ । ६४औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यहि पुस २ गते देखि ७ गते सम्म विद्यालयमा...
पुरा पढ्नुहोस
बुटवल , पक्लिहवा कृषि क्याम्पस, पक्लिहवामा ‘युवा रेडक्रस सर्कल’ को वार्षिक साधारणसभा तथा अधिवेशनबाट सुचना थापाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । युवा रेडक्रस सर्कल पक्लिहवा कृषि क्याम्पसका अध्यक्ष नरेश उपाध्यायको सभापतित्वमा भएको...
पुरा पढ्नुहोस
बुटवल । भ्रष्टाचार न्युनिकणका लागि नागरिक समाजको खबरदारी आवश्यक रहेकोमा एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस ९९ डिसेम्वर० को अवसरमा पारदर्शी सरोकार समूह बुटवलले सोमबार बुटवलमा आयोजना गरेको...
पुरा पढ्नुहोस
भैरहवा, मसिंर नेपाली कांग्रेस रुपन्देहीले सय दिने बिषेश राष्ट्रिय अभियानकालागी जिल्लाका सवै बडामा प्रतिनिधी खटाएको छ । जिल्ला, प्रतिनिधी सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय पालिका र वार्ड सभापति तथा कार्यसमीती सगं समन्वय र परामर्श...
पुरा पढ्नुहोस
भैरहवा, मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालीका प्रविधी मैत्री बन्दै गएको छ । नागरीकाको सेवा प्रवाहलाई सहजबनाउन पछिल्ला दिनहरुमा नगरपालीकाले प्रविधीबीको प्रयोगलाई बढाएको छ । नगरपालिकाले क्यूआर कोड मार्फत राजस्व भुक्तानी सुरु गरेको छ ।...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा प्रथम सहिद लखन थापा स्मृति भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । नेपाल मगर युवा संघ बुटवल उपमहानगर वडा नं। ७ को आयोजनामा यही मंसिर २६ गतेदेखि ३० गतेसम्म सो प्रतियोगिता हुने...
पुरा पढ्नुहोस
बुटवल, मंसिर । बुटवल उपमहानरपालिका वडा नम्बर ५ मा रहेको आवश्यक बचत तथा ऋण सहकारी संस्था को १२ औ बार्षिा साधारण सभा सम्पन्न भएको छ । शंकरनर अनुसन्धान तथा वन विहारमा साधारण सभा गरिएको...
पुरा पढ्नुहोस
भैरहवा, मंसिर । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि १३ सयदस्यीय कार्यसमिति चयन गरिएको...
पुरा पढ्नुहोस