समाचार

भैरहवा १४ पुस – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र गोरखाको गोरखा नगरपालिकाबीच अनुभव आदानप्रदान गरिएको छ । गोरखा नगरपालिकाबाट आएको उपप्रमुखसहितको टोलीलाई आइतबार सिद्धार्थनगरमा स्वागत गर्दै अनुभव आदानप्रदान एवं दुई पक्षीय हितका विषयमा छलफल भएको...
पुरा पढ्नुहोस
काठमाडौं १४ पुस । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । उनीहरु मध्य एक...
पुरा पढ्नुहोस
भैरहवा १४ पुस । युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा ‘सरसफाई तथा सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रम’ क्याम्पस प्राङ्गणमा एक भव्य कार्यक्रमको विच सम्पन्न भयो । युवा...
पुरा पढ्नुहोस
बुटवल, १४ पुस । लायन्स क्लब अफ बुटवल क्षितिजले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ देवीनगरस्थित नेपाल अपांग आश्रममा विभिन्न सामग्री प्रदान गरेको छ । क्लबले आश्रममा २ दर्जन कुर्सी, २ दर्जन कचौरा, २ दर्जन चम्चा, २...
पुरा पढ्नुहोस
पोखरा १३ पुस। रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरा आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव आज शनिबारदेखि सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष–२०२५ स्वागतार्थ सुरु भएको महोत्सवको विशेष समारोहबीच नेपाल सरकारका प्रवक्ता तथा...
पुरा पढ्नुहोस
बुटवल पुस । बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा रहेको भैरव बचत तथा ऋण सहकारी संस्थाको १७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष ढाकाराम न्यौपानेको अध्यक्षतामा भएको साधारण सभामा बुटवल...
पुरा पढ्नुहोस
बुटवल, १३ पुस । बुटवलस्थित बुटवल हस्पिटल प्रा।लि।को संघ–संस्थाहरुसँग उपचार सम्झौता अभियान जारी छ । सोही क्रममा माछापुच्छ्र्रे बैंकसँग एक कार्यक्रमबीच उपचार सम्झौता गरिएको हो। बुटवल हस्पिटलले उपचारका लागि माछापुच्छ्र्रे बैंकमार्फत आउने कर्मचारी तथा...
पुरा पढ्नुहोस
बर्दिया, १२ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्षसँग छलफल गरेका छन । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा...
पुरा पढ्नुहोस
बुटवल १२ पुस । बुटवल उपमहानगरपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तीव्र रुपमा तयारी गरेको छ । पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र रुपमा गरेको हो । बैठकमा नगर प्रमुख खेलराज...
पुरा पढ्नुहोस
काठमाडौ ,१२ पुस । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ । विद्यार्थीको सर्वांगीण विकासमा टेवा पुर्याउन उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस...
पुरा पढ्नुहोस
नारायणगढ, ११ पुस । नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव बिहिबार उद्घाटन गरेका छन । सिंहले उद्घाटन गरेसँगै सौराहामा हात्ती महोत्सव सुरु भएको छ...
पुरा पढ्नुहोस
बुटवल ११ पुस । देशकै मध्येभागमा रहेको लुम्बिनी प्रदेशमा लगानीका थुप्रै सम्भावना रहेको विज्ञहरुले बताएका छन् । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाका सन्दर्भमा विहिबार आयोजना गरिएको ‘नेपालको व्यवसायिक नीति तथा लुम्बिनी प्रदेशमा लगानीका अवसर’...
पुरा पढ्नुहोसबुटवल,११ पुस । लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजानमा खाद्यान्न तथा स्टेशनरी वितरण गरिएको छ । क्लवका पुर्व अध्यक्ष तथा जिएटी लिडर आशिषकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा रुपन्देही दृष्टिविहिन संरक्षण केन्द्र बुटवल १३ जवईमा रहेका...
पुरा पढ्नुहोस
भैरहवा ,११ पुस श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं। १, पक्लिहवा तथा श्री बहिरा बाल विद्यालय, सिद्धार्थनगर वडा नं। २, जंगलटोल विच ‘मैत्रीपूर्ण भलिबल खेल’ पक्लिहवा मा।वि।को खेल मैदानमा सम्पन्न भएको छ । विद्यार्थीहरु...
पुरा पढ्नुहोस
बुटवल ,१० पुस । बुटवलमा रहेको गौतमवुद्ध सामुदायक मुटु अस्पतालको १२ औं वार्षिकोत्सव तथा चौथो अधिवेशनको अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन नहुँदा जनताले १६।१७ हजार तिरेर निजी...
पुरा पढ्नुहोस