समाचार

सराङकोटलाई पर्यटकीय हव तथा धार्मिकक्षेत्र : मन्त्री गुरुङ

पोखरा २ फागुन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक तथा पर्यटकीय हव बाउने बताएका छन् । बिहीबार सो क्षेत्रको अवलोकन पछि स्थानीयलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
नेपाल कम्युनिष्ट पार्टी (एस )ले यही फागुन ६ र ७ गते बस्ने गरी स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौं २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते बस्ने गरी स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्‍मा पार्टीको भूमिका...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई छात्रवृत्ति

बुटवल,२ फागुन । बुटवल-१० मा रहेकाे कालिका मानवज्ञान माविले कक्षा ११ र १२ काे दाेस्राे अर्धबार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई ३ महिनाकाे छात्रवृत्ति प्रदान गरिएकाे हाे । विद्यालयमा शुक्रबार एक विशेष कार्यक्रम...

पुरा पढ्नुहोस
मण्डे एफ सि द्वारा प्रहरी कार्यालयलाई व्यारिकेट हस्तान्तरण

बुटवल, १ फागुन । मण्डे एफ सि (बुटवल नमुना क्लब) रुपन्देहीले प्रहरी कार्यालयलाई व्यारिकेट हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच वडा प्रहरी कार्यालय बुटवल, रुपन्देहीलाई एकथान व्यारिकेट हस्तान्तरण गरिएको क्लबका का बा अध्यक्ष...

पुरा पढ्नुहोस
आन्तरिक राजस्व कार्यालय भैरहवाले लक्ष्यको ८७ दशमलव ४९ प्रतिशत राजस्व संकलन

बुटवल, १ फागुन । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ५४ करोड ३४ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा...

पुरा पढ्नुहोस
जनताको उत्पादन क्षमतामा वृद्धि नहुँदा जनताले महसुस गर्ने गरी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन्:प्रचण्ड

गुल्मी १ फागुन । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका आज गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै दाहाल...

पुरा पढ्नुहोस
शुद्धोदन गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न 

रुपन्देही ,२९ माघ । रुपन्देहीको शुद्धोदन गाउँपालिकाको अर्थवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विकास निर्माण, बजेट व्यवस्थापन, र समग्र कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले विकास...

पुरा पढ्नुहोस
संविधान संसोधन गरी जनताको अधिकार थप रक्षा गरिन्छः गगन थापा

बुटवल, माघ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संसोधन मार्फत जनताकोे अधिकार थप स्थापित गर्न लागेको बताएका छन् । उनले संविधान संसोधन आफैमा गलत नभएको भन्दै अधिकार रक्षाको लागि यो अपरिहार्य आवश्यकता भएको समेत...

पुरा पढ्नुहोस
पत्रकार कृष्ण खनाल लाई सहकारी पत्रकारिता पुरस्कार

बुटवल, माघ । नेपाल पत्रकार महासंघ रुपन्देहीको संयोजनमा रुपन्देही बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट प्रदान गरिने ‘उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार २०८१’ बाट बुटवल टुडे राष्ट्रिय दैनिकका उप–सम्पादक तथा कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका...

पुरा पढ्नुहोस
अस्पताल निर्माणको प्रगतिबारे मुख्यमन्त्री आचार्यको चासो

बुटवल, २९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । मंगलबार आयोजनास्थलमा पुगेका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिएका हुन् । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ स्टार्सले संस्थापक अध्यक्षलाई विदाइ

बुटवल, २९ माघ । लायन्स क्लव अफ बुटवल स्टार्सले संस्थाप अध्यक्ष तथा लायन्स ईन्टनेशनल डिष्ट्रिक ३२५ पीका द्धितिय भ्वाइस गर्भनर संन्दिप कसौधलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि विदाइ गरेकोे छ । कसौधन युनाइटेड नेशनल...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ स्टार्सद्धारा अपाङ्ग आश्रममा सहयोग

बुटवल, २९ माघ । लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजानमा खानाखुलायको छ । संस्थापक सदस्य मानबहादुर श्रेष्ठको जन्मदिनको अवसरमा बुटवल देविनगर स्थीत नेपाल अपाङ्ग आश्रममा रहेका व्याक्तिहरुलाई सहयोग प्रदान गरिएको हो । संस्थाको माग...

पुरा पढ्नुहोस
माण्डवी गाउँपालिकाको १७ औं गाउँ सभा तथा हिउदे अधिवेशन सम्पन्न

प्यूठान २९ माघ । माण्डवी गाउँपालिकाको १७ औं गाउँ सभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ। सोमबार माण्डवी गाउँपालिकाको सभाहलमा चालू आर्थिक बर्ष २०८१र०८२ को हाल सम्मको प्रगति विवरण, योजनाको रकमान्तर सहितको संशोधन सम्बन्धि...

पुरा पढ्नुहोस
हाम्रो सुपर साकोसको अध्यक्षमा बिष्णुप्रसाद वराल चयन

बर्दघाट ,२८ माघ। हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानीको अध्यक्षमा विष्णुप्रसाद बराल चयन हुनुभएको छ । बर्दघाट–१० लण्डनव्रिज गार्डेन रिसोर्टमा आज भएको हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानी र...

पुरा पढ्नुहोस
राष्ट्रियसभा बाट ‘मिडिया काउन्सिल विधेयक–२०८०’पारित

काठमाडौँ २८ माघ। राष्ट्रियसभाको सोमबार बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’...

पुरा पढ्नुहोस