समाचार

बुटवलमा देशभरका २ सय बढी डेरी उद्योगका प्रतिनिधि सहभागी हुँदै

    बुटवल ६ माघ । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारणसभा सोमबारदेखि बुटवलमा आयोजना हुने भएको छ । साधारणसभामा देशभरका २ सय बढी डेरी उद्योगका प्रतिनिधिहरु सहभागी हुने आयोजकले जनाएको छ । डेरी एसोसिएसन लुम्बिनी...

पुरा पढ्नुहोस
निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

रुपन्देही, ५ माघ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको संयुक्त आयोजनामा शुद्धोधन गापा वडा नम्बर ३ अवस्थित आधारभुत स्वास्थ सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ।शुद्धोधन गाउँपालिका र नेपाल...

पुरा पढ्नुहोस
दुई महिने एडभान्स सिलाई कटाई तालिमको समापन कार्यक्रम

रुपन्देही, ५ माघ । रुपन्देहीको शुद्धोधन गाउँपालिका अवस्थित सौ, फर्साटिकर सामुदायिक सिकाइ केन्द्र द्वारा सञ्चालित २ महिने एडभान्स सिलाइ कटाइ तालिम को समापन समारोह कार्यक्रम शनिबार रिद्धीसिद्धी पार्टीप्यालेसको सभाहलमा सम्पन्न भएको छ।सामुदायिक सिकाइ केन्द्र...

पुरा पढ्नुहोस
आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखी : पहिलो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा

काठमाडौं,५ माघ । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि (आजदेखी) मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ । नेपाल...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यले गरे लुम्बिनी अस्पतालमा प्रसुती शल्यक्रिया कक्ष शुभारम्भ

बुटवल,४ माघ । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न...

पुरा पढ्नुहोस
सिमेन्टको मूल्य बढेको बढ्यै प्रतिबोरा ८१५ रुपैयाँसम्म

काठमाडौँ ४ माघ पछिल्लो समय भैतिक पूर्वाधार निर्माणका लागि अत्यावश्यक सिमेन्टको मूल्य बढेको बढ्यै छ । खास कारण नभए पनि ६ महिनामा मूल्य दोब्बर पुगेको तथ्यांकले देखाउँछ । साउनमा सिमेन्टको मूल्य प्रतिबोरा ४ सय...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको राजीनामा मागे विपक्षी दलहरूले

काठमाडौं ४ माघ । शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाएका छन् । उनले...

पुरा पढ्नुहोस
मगर भाषा ‘ढुट’ प्रशिक्षण

बुटवल, ४ माघ । नेपाल मगर संघ बुटवल उपमहानगर वडा नम्बर ७ समितिद्वारा आयोजना गरिएको मगर भाषा ‘ढुट’ प्रशिक्षण तालिम सम्पन्न भएको छ । १५ दिनसम्म सञ्चालन गरिएको तालिमको बुधबार समापन गरिएको हो ।...

पुरा पढ्नुहोस
स्थानीय तहका ‘कार्यवाहक प्रमुख’ छनोटको अधिकार कार्यपालिकालाई

काठमाडौँ,३ माघ । सरकारले स्थानीय तहको ‘कार्यवाहक प्रमुख’ छनोटको अधिकार दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । ऐनको दफा ११६ मा संशोधन गर्दै सरकारले...

पुरा पढ्नुहोस
छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका

 दमौली ३ माघ । यहाँको आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो ।   गत मङ्सिर २६ गते कुमारी बैंकसँग सम्झौता...

पुरा पढ्नुहोस
हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाद्धारा न्यानो कपडा वितरण

बर्दघाट,३ माघ । हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ ,चिसापानीले आफ्नो १५औं स्थापना दिवसको अवसरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बर्दघाट–५,बण्डाखोलामा रहेको जीतपुर प्राथामिक विधालयका बिघार्थीहरुलाई एक कार्यक्रमका विच न्यानो कपडा...

पुरा पढ्नुहोस
१२औ फर्साटिकर कपको उपाधि आयोजक फर्साटिकर युवा क्लबलाई 

शुद्धोधन, २ माघ । रुपन्देहीमा सम्पन्न शुद्घोधन गाउपालिका १२ औ फर्साटिकर कप २०८१ को उपाधि आयोजक फर्साटिकर युवा क्लबले चुमेको छ । बुधबार भएको फाईनलमा अभिषेक चर्च, रहजरलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा भूमि अध्यादेश जारी

काठमाडौं,२ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । ...

पुरा पढ्नुहोस
रवि लामिछाने धरौटीमा छुटे

काठमाडौं,२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।उक्त...

पुरा पढ्नुहोस
कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन जरुरी छ : मुख्यमन्त्री आचार्य

दाङ, २ माघ । लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले संक्रान्ति तथा माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम गरेको छ । थारु, मगर, नेवार लगायतका समुदायको साँस्कृतिक पहिचान झल्कने झाँकीसहित प्रदेश सरकारले...

पुरा पढ्नुहोस