समाचार

रुपन्देही १० माघ । रुपन्देहीको शुद्धोदन गाउँपालिका मानपकडीको प्राङ्गणमा बोद्धिक अपाङ्गता भएका बालबालिका तथा बयस्कहरुका लागि न्यानो कपडा, पोषण आहार तथा सरसफाई सामाग्री वितरण कार्यक्रम बिहीबार एक समारोहबीच सम्पन्न भएको छ।सुस्तमनःस्थिती बाल बिद्या मन्दिर...
पुरा पढ्नुहोस
भैरहवा, १० माघ । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवस–२०८१ को अवसरमा भैरहवा भन्सार कार्यालय बेलहिया, र नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीले बिहीबार एक कार्यक्रमकाबीच सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका–१ बेनीपुरस्थित मदरसा ईस्लामिया...
पुरा पढ्नुहोस
बुटवल, १० माघ । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको मंगलबार २५ औं चाटर नाइट सम्पन्न भएको छ । सो अवसरमा बोल्दै लायन्स क्लब ३२५ पी का डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले मानवीय सेवाका लागि सञ्चार...
पुरा पढ्नुहोस
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली सुक्रवार बुटवल आउने भएका छन्। यस क्षेत्रमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुन ओली रुपन्देही आउन लागेका हुन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली सुक्रवार पाल्पा जिल्लाका ३ वटा कार्यक्रम...
पुरा पढ्नुहोस
खैरनी ,९ माघ । देवदह व्यापार संघको आयोजनामा हुन लागेको शक्रबारदेखि हुन लागेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो...
पुरा पढ्नुहोस
बुटवल, ९ माघ । भगवान गौतम बुद्धको अस्टधातु रहेको पश्चिम नवलपरासीको रामग्राम स्तुपदेखि लुम्बिनीसम्म बस सेवा संचालनमा आएको। लुम्बिनी सर्किट क्षेत्रलाई यातायातले जोड्ने कार्यक्रम अन्तर्गत लुम्बिनीदेखि रामग्राम स्तुपसम्म बस सेवा संचालनमा ल्याइएको हो ।...
पुरा पढ्नुहोस
नवलपरासी, ९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रमा उत्कृष्टता हासिल गर्नेहरुका लागि अवसरको कमी नभएको बताएका छन् । सुनवल नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको रमवापुर माध्यमिक विद्यालयमा बुधबार उद्घाटन गर्दै...
पुरा पढ्नुहोस
बुटवल ८ माघ । रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन सहितको सहमति गरेर बनेको वर्तमान सरकारलाई प्रदेश खारेजीको विषयलाई संविधान संशोधनको पहिलो एजेण्डा बनाउन आग्रह...
पुरा पढ्नुहोस
बुटवल ८ माघ । बुटवलमा उद्योगी व्यवसायीहरुलाई उर्जा दक्षता सम्बन्धि अभिमुखिकरण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघको समन्वय तथा जर्मन सहयोग र युरोयियन युनियनको आर्थिक सहयोगमा मंगलबार बुटवलमा उद्योगीलाई उर्जा दक्षता अभिमुखिकरण गरिएको...
पुरा पढ्नुहोस
देउखुरी, ८ माघ । दाङको राजपुर गाउँपालिका–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नवनिर्मित शैक्षिक भवनको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दे मुख्यमन्त्री आचार्यले भने विद्यालयले विकट क्षेत्रमा...
पुरा पढ्नुहोस
देउखुरी, ७ माघ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले लुम्बिनी प्रदेश समसामायिक कर, राजस्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...
पुरा पढ्नुहोस
काठमाडौं,७ माघ । सर्वोच्च अदालतले देशभरिका खोला तथा नदीनालामा अबैध रुपमा संञ्चालन भएका रोडाढुंगा उत्खननको काम रोक्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू डा। मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले देशभरि भइरहेको अवैध...
पुरा पढ्नुहोस
भैरहवा, ७ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ बगहास्थित श्री बगहा माध्यमिक विद्यालयमा चारकोठे भवन निर्माण हुने भएको छ । भवनको सोमबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका हुन्...
पुरा पढ्नुहोस
काठमाडौं, ६ माघ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१।0८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक आइतबार सार्वजनकि गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थीक बर्ष पहिलो ६ महिना (साउन–पुस)...
पुरा पढ्नुहोस
देउखुरी, ६ माघ । लुम्बिनी प्रदेश सभामा पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्वान्तिक छलफल सकिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभाको...
पुरा पढ्नुहोस