समाचार

काठमाडौं, १६ माघ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपिएफ क्लबले लिगको उपाधि चुम्न सफल भएको छ । एपिएफको जितमा सबिता राना मगरले २, र सुरु...
पुरा पढ्नुहोस
बुटवल, १५ माघ। तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले मंगलबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ । रुपन्देही जिल्लाका ३० वटा विद्यालय सहभागी भएकोमा एभरेष्ट माध्यमिक विद्यालय प्रथम भएको छ । एभरेष्टले...
पुरा पढ्नुहोस
दाङ,१५ माघ । अमर माध्यमिक विद्यालय उरहरिमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री चेतनारायण आर्चायले मंगलबार उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए...
पुरा पढ्नुहोस
बुटवल, १५ माघ । विश्व प्रसीद्ध मोवाईल ब्रान्ड रियल मि को दशैं तिहारको अवसरमा आयोजना गरिएको योजना बाट रुपन्देहीको सुर्यपुरामा रहेका जगदम्बा मोबाईलका सञ्चालक उमेश गुप्ताले स्कुटर जितेका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गरी...
पुरा पढ्नुहोस
भैरहवा १४ माघ । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाको ‘नशा तथा मानसिक रोग विभाग’को २४औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमको विच यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग...
पुरा पढ्नुहोस
रुपन्देही,१४ माघ । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेस १०० दिने विशेष राष्ट्रिय अभियान तथा प्रदेश सम्मेलन कार्यक्रम सोमबार शुद्धोधन ४ रिद्धीसिद्धी पार्टी प्यालेसको सभा हलमा एक समारोहबीच सम्पन्न भएको छ। नेपाली कांग्रेस क्षेत्र नः३...
पुरा पढ्नुहोस
बुटवल,१४ माघ । गुल्मीको सत्यवती गाउँपालिका वडा न ८, भार्सेमा होमस्टे सम्बन्धी आधारभूत सीपको विकास गर्ने मूल उदेश्यले होमस्टे ब्यवस्थापन तालिमको सुरुवात गरिएको छ । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन डिभिजन...
पुरा पढ्नुहोस
काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन् । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको...
पुरा पढ्नुहोस
भैरहवा १३ माघ । सुप्रिम सहकारी बुटवलको ठगी आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई न्यायाधीश प्रल्हाद...
पुरा पढ्नुहोस
बुटवल, माघ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) नेपालको तेस्रो डिष्ट्रिक क्याबिनेट मिटिङ यही माघ १७ गते बिहिबार तानसेन नगरपलिका दमकडा माध्यमिक विद्यालयमा हुने भएको छ । एरिया–२ को आयोजनामा भएको हुने बैठकमा डिष्ट्रिकका...
पुरा पढ्नुहोस
रामपुर,१२ माघ । रामपुर नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र लैङ्गिक उत्तरदायी बजेट परिक्षणको समिक्षा सहित छलफल गरेको छ । आर्थिक वर्ष २०८०र०८१ को योजना कार्यक्रमहरुको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण र...
पुरा पढ्नुहोस
बुटवल,१२ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको शनिबार सम्पन्न नगरसभाको अधिवेशनले धार्मिकबाहेकका कार्यक्रममा खादा र माला प्रयोग नगर्ने निर्णय पारित गरेको हो । नगरसभाको बैठकमा प्रमुख खेलराज पाण्डेयले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।...
पुरा पढ्नुहोस
खैरनी, १२ माघ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको उपस्थितिमा कोषको देवदह कार्यालयको आयोजनामा देवदह क्षेत्रका सरोकारवालाहरुको छलफलले देवदहका ऐतिहासिक र बौद्धकालिन सम्पदाहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागीता र अपनत्व बढाउन अभियान गर्नुपर्ने निष्कर्ष...
पुरा पढ्नुहोस
बुटवल,११ माघ । बुटवलदेखि -गोरूसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् । सडक शिलान्यासको क्रममा प्रधानमन्त्री ओलीले आजको दिन पाल्पा ,रूपन्देही र कपिलबस्तुको लागि मात्र नभएर...
पुरा पढ्नुहोस
बुटवल , ११ माघ। मानवसेवा आश्रमकोरुपन्देही शाखा स्तरोन्नति र अक्षयकोष वृद्धीका लागि तिलोत्तमामा जारी श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ पी नेपालको तर्फबाट २ कराेड ७ लाख बढि सहयोग गर्ने प्रतिबद्धता व्यक्त...
पुरा पढ्नुहोस