समाचार

मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता अर्घाखाँचीमा सुरु भयो

अर्घाखाँची ५ चैत्र। लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश...

पुरा पढ्नुहोस
५ वर्ष सुन तस्करीमा जेल बसेका व्यक्ति फेरि २५ करोडसहित पक्राउ

काठमाडौं, ५ चैत्र । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी र मानिससहित २५ करोड बराबरको रकम बरामद गरेको स्रोतले बतायो । सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति युरो र...

पुरा पढ्नुहोस
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं ,४ फागुन। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)थापालाई आईजीपी नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को प्रमुख रहेका थापा...

पुरा पढ्नुहोस
एभरेष्ट माविमा विद्यार्थीको स्वागत, सम्मान तथा विदाई कार्यक्रम

बुटवल, ४ चैत । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा विद्यार्थीको स्वागत, विदाई तथा सम्मान कार्यक्रम भएको छ । एभरेष्ट माविको कक्षा–११ मा अध्ययनरत विद्यार्थीले १२ लाई बिदाई तथा १२ कक्षाका विद्यार्थीले ११...

पुरा पढ्नुहोस
इन्द्रेणी सहकारीद्वारा गुणस्तर र स्वस्थकर दुध विक्रि केन्द्र शुभारम्भ

बुटवल, ४ चैत । बुटवल–८ मा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बहुउद्देश्य कार्यक्रम अन्तरगत विभिन्न उत्पादनमुलक क्षेत्रमा लगानी गरेको छ । इन्द्रेणीले आर्थिक बचतसँगै सदस्यहरुको बचतलाई थप सुरक्षित बनाउनकालागि उत्पादनमुलक क्षेत्रमा लगानी थालेको...

पुरा पढ्नुहोस
टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ३ फागुन । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ । टेक्सास राज्य संसद्को प्रतिनिधिसभाको १३ मार्च बिहीबार सम्पन्न बैठकले ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’को मान्यता दिने सङ्कल्प प्रस्ताव...

पुरा पढ्नुहोस
आगामी वर्षको बजेट मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँग समन्वय गरीआउछ :अर्थमन्त्री पौडेल

काठमाडौँ ३ चैत्र । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, विषयगत मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताएका छन् । आर्थिक वर्ष २०८२र८३ को बजेट निर्माणसम्बन्धी गृह मन्त्रालयसँगको...

पुरा पढ्नुहोस
डिजेल–मट्टीतेलमा ४ ,पेट्रोलमा ५ रुपैयाँ मूल्य घट्यो

काठमाडौं ,२ चैत । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप : कोशी प्रदेशलाई ७ विकेटले हराउदै त्रिभुवन आर्मी क्लबको लगातार चौथो जीत

भैरहवा २ चैत्र। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७...

पुरा पढ्नुहोस
कालिकामा मानवज्ञान माविमा ‘कालिका संसद’ अभ्यास

बुटवल, चैत । बुटवल उप–महानरपालिका वडानम्बर १० मा रहेकोे कालिका मानवज्ञान माविका कानून संकायमा अध्ययनरत विद्यार्थीले ‘कालिका संसद’ को अभ्यास गरेका छन् । शनिवार कानुन विद्यार्थी समाज कालिकाको आयोजनामा नमुना संसद अभ्यास गरिएको हो । समाजका...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल स्टार्सको होली मिलन समारोह

बुटवल १ चैत । लायन्स क्लब अफ बुटवल स्टार्सले होली मिलन समारोह गरेको छ । बुटवल सुन्दरनगर आफ्नो सचिवालयमा ‘वार्षिक कार्ययोजना अन्तर्गत होली मिलन कार्यक्रम आयोजना गरिएको हो । लायन्स क्लब अफ बुटवल स्टार्सले...

पुरा पढ्नुहोस
चाडपर्वले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ, २९ फागुन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहीबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत...

पुरा पढ्नुहोस
शुद्धोदनको सार्वजनिक सुनुवाईः सेवा प्रवाह र विकासमा चासो

रुपन्देही २९ फागुन । रुपन्देहीको शुद्धोदन गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।गाउँपालिकाको आयोजना तथा मिसन लुम्बिनी मिडिया प्रालिको सहकार्यमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहिमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५, मानपकडीमा बुधवार...

पुरा पढ्नुहोस
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालमा नयाँ नेतृत्व

बुटवल, फागुन । मगर राष्ट्रिय मुक्ति मोर्चा  को केन्द्रीय छैठौ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा दिपक थापा चर्तीमगर चयन भएका छन् । बुटवलमा भएको केन्द्रीय सम्मेलनबाट पुर्व वन तथा वातावारण मन्त्री समेत रहेका रहेका चर्तिमगर सहित...

पुरा पढ्नुहोस
मर्चवारीमा होलीमिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

मर्चवारी , २८ फागुन । रुपन्देहीको मर्चवारी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि होलीपर्वको शुभकामना अदानप्रदान तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले एउटै जोड मर्चवारी गाउँपालिकाको समग्र विकास...

पुरा पढ्नुहोस