समाचार

मुख्यमन्त्री आचार्यद्वारा पाण्डवश्वर धाम धारपानी पुजाअर्चना

दाङ, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवश्वर धाम धारपानीको मूल मन्दिरमा पूजाअर्चना गरेका छन् । घोराही उपमहानगरपालिका–५ स्थित धारपानी मन्दिरमा आयोजित विशेष पूजामा मुख्यमन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनी साँस्कृतिक नगरपालिकाले अस्थायी प्रहरी बिट पर्सालाई एक एक थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण

बुटवल १३ फागुन । लुम्बिनी साँस्कृतिक नगरपालिकाले अस्थायी प्रहरी बिट पर्सालाई एक एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ। मेयर सजरुद्दिन मुसलमानले कम्प्युटर लगायतका उपकरणहरू पर्सा विट प्रमुख तथा प्रहरी सहायक निरीक्षक मधु श्रेष्ठ...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ तिलोत्तमा स्टार्सको मेगाहेल्थ क्याप

बुटवल, १३ फागुन । लायन्स क्लव अफ तिलोत्तमा स्टार्सका अध्यक्ष विना पौडेलकाे जन्मदिनका अवसरमा स्वास्थ्य शिविर गरिएको छ । सामाजिक सेवा भावको उदेश्यका साथ मेगाहेल्थ क्याप गरिएको हो । जसमा सुगर, प्रेसर, आँखा, दन्त...

पुरा पढ्नुहोस
प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादमा झडप हुँदा नवलपरासीमा २० जना घाइते

परासी ,१३ फागुन । नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउपालिका वडा ३ बेलासपुरमा प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादमा झडप हुँदा नवलपरासीमा २० जना घाइते भएका छन् । मंगलबार प्रेम सम्बन्ध राखेका केटा पक्ष र...

पुरा पढ्नुहोस
आम्दा अस्पताल बुटवलमा एचडियु सेवा सुरु

बुटवल, १२ फागुन । सिद्धार्थ वाल तथा महिला अस्पताल, आम्दा, बुटवलमा नौ बेडको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा सुरु गरिएको छ । अस्पतालमा आएका गम्भीर बिरामीहरूको निगरानी र बिशेष रुपले उपचारमा सघाउन आम्दा बुटवलले...

पुरा पढ्नुहोस
मौलिक पहिचान संरक्षणमा सामाजिक संगठनहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड

फागुन १२, बुटवल । विभिन्न जातजातिका सामाजिक मूल्य र मान्यता तथा भाषा, संस्कार र संस्कृति जस्ता जातिगत तथा क्षेत्रगत मौलिक पहिचानहरु संरक्षण र पुस्ता हस्तान्तरण गर्ने कुरामा स्थानीय रुपमा क्रियाशिल विभिन्न संघसंस्थाहरुको भूमिका महत्वपूर्ण...

पुरा पढ्नुहोस
बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई साढे ५ करोड रुपैयाँ जरिवाना

काठमाडौं, ११ फागुन । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले विदेशी प्रत्यक्ष लगानी (एफडीआई) नियमहरू उल्लङ्घन गरेको आरोपमा बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई ३.४४ करोड भारु अर्थात साढे ५ करोड रुपैयाँ जरिवाना गरेको छ ।...

पुरा पढ्नुहोस
रनिङ् शिल्ड महिला भलिबलकाे उपाधि उजिरसिंहलाई

बुटवल,११ फागुन । जीपी काेइराला स्मृति प्रतिष्ठानकाे आयाेजनामा बुटवलमा भएकाे महिला भलिबल प्रतियोगिताकाे उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेकाे छ । जीपी काेइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताकाे आइतबार भएकाे फाईनल खेलमा न्यू नमुना...

पुरा पढ्नुहोस
ऐतिहासिक नरेश्वर नरैनापुर मेला फागुन १४ गतेदेखि सुरु

फागुन ,११ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-१६ स्थित ऐतिहासिक नरेश्वर बोलबम धाम नरैनापुर मन्दिरमा हिन्दूहरुको महान् पर्व शिवरात्रीको अवसरमा फाल्गुण १४ गते देखि २२ गते सम्म, बुटवल १६ नरैनापुर धाम महाशिवरात्री पौराणिक मेला सुरु हुने।सो...

पुरा पढ्नुहोस
रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा श्रेष्ठ

बुटवल ,१० फागुन । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको शनिवार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले अध्यक्षमा राजकुमार श्रेष्ठ नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरको हो । संघको उपाध्यक्षमा मनोज अग्रवाल, सचिवमा आशिष...

पुरा पढ्नुहोस
लायन्स ईन्टरनेशनल डिष्ट्रिक पी को आयोजनामा महिलाको चुनौतिः अवसर विषयमा वृहत अन्तरक्रिया

बुटवल, १० फागुन । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पीको आयोजानमा महिलाहरुको चुनौति र अवसर विषयमा तिलोत्तमकाे ड्राईभरटोलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुर बुटवल ईजलासका न्यायाधिस किरण कुमारी गुप्ता ले महिलाहरुको...

पुरा पढ्नुहोस
लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

अर्घाखाँची, ९ फागुन । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नु भएको हाे । सामाजिक विकास...

पुरा पढ्नुहोस
सर्वाधिक राशीको शाइन रेसुंगा राष्ट्रिय दौड फागुन ११ मा

बुटवल, ९ फागुन । सर्वाधिक राशीको ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ ( दौड प्रतियोगिता) सोमबार हुदै छ । बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा फागुनको ११ गते बिहान ७ बजे आयोजना हुने बैक...

पुरा पढ्नुहोस
कालिका कप उपाधि शान्ति नमुना माविलाई

बुटवल,९ फागुन ।बुटवल कालिका क्याम्पस बुटवल-१० रामनगरकाे आयोजनामा भएकाे अन्तर +२ सुपर सिक्स क्रिकेट प्रतियोगिताकाे उपाधि शान्ति नमुना मावि ले जितेकाे छ । शान्ति नमुना मावि काे “बी ” समुहलाई पराजित गर्दै शान्तिलनमुना...

पुरा पढ्नुहोस
लायन्सहरुको आयोजनामा गौशालामा आहारा प्रदान

बुटवल ,८ फागुन । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी अन्र्तगत १० वटा क्लवको आयोजनामा कपिलवस्तुको कोठीखोला गौशालामा सहयोग प्रदान गरिएको थियो  राम्रो कर्म गर्नका लागी विहिबार गौशालामा एक औपचारिक कार्यक्रमको आयोजना गरी गौआहारको रुपमा चापट,...

पुरा पढ्नुहोस