समाचार

लुम्बिनी २० फागुन । बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेंलो चीवर प्रदान गरी श्रामणेर प्रवज्यामा सहभागी गराइएको हो । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना,...
पुरा पढ्नुहोस
बुटवल, २० फागुन । लायन्स क्लब अफ बुटवल स्टार्सले गुल्मीको एक विद्यालयलाई स्टेशनरी सामग्री र विधार्थीहरुलाई डे्स सहयोग गरेको छ । लायन्स ईन्टरनेशनलको ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल नारासहित स्थापना भएको तथा ग्लोबल...
पुरा पढ्नुहोस
काठमाडौं, १९ फागुन । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई...
पुरा पढ्नुहोस
परासी,१९ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरु अहिले चैते(हिउँद) धान लगाउन सुरु गरेका छन् । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ । मकै...
पुरा पढ्नुहोस
बुटवल , १९ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले संविधान संशोधनका विषयमा दुई दलबीच छलफल चलिरहेको उल्लेख गर्दै संयन्त्र बनाएर काम अगाडि बढाइने बताएका हुन् । नेपाली कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा...
पुरा पढ्नुहोस
मुस्लिम धर्मावलम्बीहरुको सबैभन्दा ठुलो पर्ब रामजान आईतबार (भोली ) देखि शुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिमहरु दिनमा निराहर बस्छन । रामजान पर्बमा मुस्लिम समुदायले एक महिनाभर बिहान सूर्यादयहुनु...
पुरा पढ्नुहोस
बुटवल १७ फागुन । प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को तयारी पूरा भएको छ । मुर्गिया फुटवल क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र...
पुरा पढ्नुहोस
बुटवल– राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन ले विदेशीबाट ऋण लिएर जनप्रतिनीधी पाल्ने अवस्थाको अन्त्य हुनुपर्ने नेता लिंङदेनको भनाई रहेको छ । उनले प्रदेश तह खारेज गरी जनप्रतिनिधीहरुको कटौती गर्नुपर्ने बताएका थिए । जिल्ला...
पुरा पढ्नुहोस
भैरहवा १७ फागुन । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय राकेशसिंह लोधमाथि गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना...
पुरा पढ्नुहोस
बुटवल, १६ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आगामी नयाँ कार्यकालका लागि आगामी फागुन २४ गते शनिबार हुने संघको अधिवेशन निर्वाचन का लागि शुक्रबार भएको मनोनयन दर्तामा अध्यक्षमा नेत्र प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा...
पुरा पढ्नुहोस
बुटवल, फागुन ।शुक्रबार बिहान ३ बजेतिर काठमाडौँसहित देशभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एक बिहानै भूकम्पको कडा धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए। राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प...
पुरा पढ्नुहोस
बुटवल,१५ फागुन । मगर जातिको अधिकारमुखी साझा संस्था नेपाल मगर सङ्घको स्थापना दिवसको अवसरमा बिहीबार ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाइएको हो । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसका अवसरमा विहिबार आयोजित मूल समारोहलाई...
पुरा पढ्नुहोस
बुटवल, फागुन । राप्रपा ले देशका सबै प्रदेशमा आयाेजना गर्दे आएकाे बृहत् आमसभा शनिवार बुटवलमा हुने भएकाे छ । पार्टिकाे आयाेजनामा बृहत् विराेध सभा सहितको आमसभा आयाेजना गर्न लागिएकाे पार्टिका प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले...
पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ मानपकडी अवस्थित शुद्धोदन गाउँपालिका वडा नम्बर ५ खेलकुद समितिको आयोजनामा हिन्दुहरुको महान चार्ड महा शिवरात्रीको पावन अवसरमा सातौं बी, लेभल पुरुष भलिबल माहाकुम्भ प्रतियोगिताको उद्घाटन समारोह बुधबार एक समारोहबीच सम्पन्न...
पुरा पढ्नुहोस