समाचार
काठमाडौँ,१२ असोज । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ । ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख...
पुरा पढ्नुहोस
भैरहवा, ११असोज । पर्वत–रुपन्देही सेवा समाज सिद्धार्थनगर समितिद्वारा विजयादशमी, तिहार, छठलगायत चाडपर्वको अवसरमा भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष कुमार केसीको अध्यक्षता र केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई...
पुरा पढ्नुहोस
कपिलवस्तु,११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको दैनिक जीवनसँग जोडिएका अत्यावश्यक सेवाहरू पुनःसञ्चालन भइसकेको जानकारी दिनुभएको छ । जेन-जी आन्दोलनका कारण प्रभावित कपिलवस्तु जिल्लाका कार्यालयहरूको निरीक्षणका क्रममा उहाँले अत्यावश्यक सेवा सञ्चालन हुँदै...
पुरा पढ्नुहोस
गुल्मी ,१० असोज। गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले...
पुरा पढ्नुहोस
काठमाडौँ ,१० असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न भएको बताएका छन्। बैठक समापनपश्चात् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू अध्यक्ष नरहेको बताए । उनले सञ्चारकर्मीहरूसँग भने,...
पुरा पढ्नुहोस
काठमाडौं ,१० असोज । समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार भएको नयाँ गीत ‘भो यो माया’ सार्वजनिक भएको छ। गायक नारायण सुवेदी ‘आभास’को सुमधुर स्वरमा रेकर्ड गरिएको यस गीतले आधुनिकता र परम्पराको मिश्रणमार्फत नेपाली...
पुरा पढ्नुहोस
नवलपरासी १० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गर्नुभएको छ । भदौ २३ र २४ गतेको...
पुरा पढ्नुहोस
दाङ,१० असोज । जेन–जी आन्दोलनपछि क्षतिग्रस्त कार्यालयहरूको पुनःनिर्माणका लागि लुम्बिनी प्रदेश सरकारले अभियान थालेको छ । आन्दोलनका क्रममा सरकारी कार्यालयहरू आन्दोलकारीको निशानामा परे । कागजात जलेर खरानी भए, संरचना ध्वस्त भए र कर्मचारी निराश...
पुरा पढ्नुहोस
काठमाडौँ,९ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । बिहीबार साँझ सिंहदरबारबाट प्रधानमन्त्री कार्कीले सरकार गठनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् । प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र...
पुरा पढ्नुहोस
दाङ,९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय, व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरुको अनुगमन गर्नुभएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा...
पुरा पढ्नुहोस
बुटवल, ८ असोज। लायन्स क्लब अफ बुटवल स्टार्सको नवौंस्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न गरेको छ । क्लबका अध्यक्ष राजन जि सिकोअध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक...
पुरा पढ्नुहोस
मानपकडि ,८ असोज । रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ५ खजुरीया अवस्थित विश्व शान्ति बौद्ध विहारको तेस्रो बार्षिक साधारण सभा बुधबार संस्थाको प्राङ्गणमा एक समारोहबीच सम्पन्न भएको छ।विश्व शान्ति बौद्ध विहारका अध्यक्ष शोभा आलेको...
पुरा पढ्नुहोस
दाङ,८ असोज ।लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै आएको सेवा-सुविधा खारेज गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले जिम्मेवारी सम्हालेको केही समयपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै पूर्वविशिष्ट पदाधिकारीले...
पुरा पढ्नुहोस
बुटवल,७ असोज । हालै देशमा भएको जेन–जी आन्दोलन कारण तोडफोड र आगजानी भएका बुटवलका दुई वटा सरकारी कार्यालयमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देही (क्यान महासंघ रुपन्देही शाखा) ले कम्प्युटर र कम्प्युटर सहयोग प्रदान गरेको...
पुरा पढ्नुहोस
