समाचार
काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी १७ वैशाखमा दिनको १ बजेका लागि बोलाएको हो । नेकपा एमालेसँग सत्तागठबन्धन गरेको कांग्रेसभित्रै पछिल्लो समय सरकारको प्रभावकारिताको विषयमा गुनासो बढ्न थालेको छ । कांग्रेसका...
पुरा पढ्नुहोस
भैरहवा ३१ चैत । सिद्धार्थनगर नगरपालिका सफल कार्यसम्पदानमा मुलुकमै उत्कृष्ट सफल हुँदा यसले सबैलाई गौरवान्वित बनाएको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । सरोकारवालाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सहरी विकास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हासिल...
पुरा पढ्नुहोस
भैरहवा ,३१ चैत । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा ‘एनेस्थेसिया तथा सघन उपचार विभाग’को आयोजनामा एक दिने आधारभुत जीवन सहायता (Basic Life Support) तथा स्वासप्रस्वास व्यवस्थापन (Airway Management) अन्तर्गत कार्यशाला सम्पन्न भएको छ । स्वास्थ्य...
पुरा पढ्नुहोस
लुम्बिनी ,३१ चैत । धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । लुम्बिनी सांस्कृतिक नगरपालिका आयोजनामा र लुम्बिनी विकास कोष सह आयोजना वडा –३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव...
पुरा पढ्नुहोस
बुटवल, ३० चैत । बुटवलमा भएको प्रिती प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिता २०८१ ट्रिनेटी युवा क्लब वालिङले राईजिङ स्टार क्लब, कपिलबस्तुलाई १-० गोल अन्तरले हराउदै उपाधि जितेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा ट्रिनेटी...
पुरा पढ्नुहोस
बुटवल , ३०चैत । बुटवल उपमहानगर पालिका वार्ड ४ हाटबजार स्थित कान्ति माविको प्रगाढमा आज शनिवार वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नववर्ष २०८२ को उपलक्ष्यमा बुटवल उपमहानगर वार्ड ४, बुटवल हस्पिटल प्रा ली...
पुरा पढ्नुहोस
बुटवल, चैत । जलवायु परिर्वतनको असर पर्यावरण बिनास भएको भन्दै वातावरण संरक्षणमा सबैले एक जुट भएर ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ । पर्यवरण संरक्षण समाज नेपाल र बुटवल उपमहानरापलिका को आयोजाना बुटवलमा भएको ‘पर्यवरण...
पुरा पढ्नुहोस
काठमाडौँ ३० चैत। विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासङ्घले शनिबार ११ औँ दिन पनि माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन् ।नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण...
पुरा पढ्नुहोस
काठमाडौं,३० चैत । हङकङमा जारी चार देशीय टी(२०आई) क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे । ३ खेलमा...
पुरा पढ्नुहोस
लुम्बिनी २९ चैत । लुम्बिनी साँस्कृतिक नगरपालिकाको शुक्रबार सार्वजनिक सुनुवाई वडा नं.३ पडरियामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रश्नकर्ताहरुले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, सिंचाई, मल, फोहोरमैला व्यवस्थापन, सार्वजनिक जग्गा अतिक्रमण, संचालित योजनाको अवस्था,...
पुरा पढ्नुहोस
बुटवल, २९ चैत । बुटवल ८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, सम्मान तथा विभिन्न साँस्कृतिक कार्यक्रम गरेको छ । विद्यालयले शैक्षिक सत्र २०८१ का शैक्षिक कार्यक्रम तथा अतिरिक्त कृयाकलापमा...
पुरा पढ्नुहोस
बुटवल २९ चैत । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको निजामती सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको पनि बताए । नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबार बुटवलमा भएको...
पुरा पढ्नुहोस
बुटवल, २९ चैत । बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा नतिजा प्रकाशन तथा विद्यार्थी, शिक्षक कर्मचारीको दन्त स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्मको वार्षिक...
पुरा पढ्नुहोस
बुटवल, २८ चैत । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) लुम्बिनी च्याप्टरले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न लिनुपर्ने नीतिगत विषयमा छलफल तथा अन्तरक्रिया बुटवलमा गरेको छ । बुटवलमा आयोजित...
पुरा पढ्नुहोस
बुटवल २८ चैत । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । झण्डै एक सातापछि बिहीबार मात्र अन्तिम मतपरिणाममा एमाले र काँग्रेसको गठबन्धनबाट मिश्रको प्यानल नै निर्वाचित...
पुरा पढ्नुहोस
