समाचार

आज विश्व सम्पदा दिवस

बुटवल,५ वैशाख । आज विश्व सम्पदा दिवस अप्रिल १८ तारिखका दिन मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले बैशाख ५ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं ,५ वैशाख । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । बिहीबार अमेरिकी डलर एकको...

पुरा पढ्नुहोस
राप्रपाले वैशाख ७ मा काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने

काठमाडौं, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहिवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले...

पुरा पढ्नुहोस
सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड पुग्यो

बुटवल ४ बैशाख । नेपाल सरकारले लिएको चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। चैत मसान्तसम्ममा सरकारले आन्तरिक र बाह्य स्रोतबाट गरी जम्मा ३ खर्ब ६६...

पुरा पढ्नुहोस
रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?

काठमाडौँ ,४ बैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार ,मधेस प्रदेशको इन्चार्जमा मनिष झा,बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी , गण्डकी प्रदेशको...

पुरा पढ्नुहोस
पूर्वाधार अलपत्र, नीति अस्पष्ट : भैरहवामा उठ्यो समृद्धिको बहस

भैरहवा, ४ बैशाख। रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन् । बिहिवार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लामा निर्माण भएका पूर्वाधार अलपत्र पारिएको तथा नीतिगत...

पुरा पढ्नुहोस
२५ शाखाअधिकृत सरुवा

काठमाडौं ४ बैशाख। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक निर्णय गर्दै २५ शाखाअधिकृत जिम्मेवारी हेरफेर गरेको हो। ...

पुरा पढ्नुहोस
मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते

मकवानपुर, ४ बैशाख। पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका(६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट...

पुरा पढ्नुहोस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देहीमा

धकधकई, ३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको अभियान अन्तर्गत बुधबार रुपन्देही आइपुगेका हुन । परासीको कार्यक्रम सकेपछि उनी साँझ रुपन्देहीको रोहिणी गाउँपालिको धकधकई चोकमा माओवादी नेता तथा कार्यकर्ताले अहिले साँझ...

पुरा पढ्नुहोस
रेविजको प्रकोप न्युनिकरण र छाडा कुकुरको संख्या कम गर्दै सिद्धार्थनगर नगरपालिकामा

भैरहवा, ३ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बुधबारदेखि एकहप्ते ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ सञ्चालन गरिएको छ । रेविजको प्रकोप न्युनिकरण र छाडा कुकुरको संख्या कम गर्ने उदेश्यले साथ सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक...

पुरा पढ्नुहोस
व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र

तनहुँ ३ बैशाख । व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दा हुन् । नगरपालिकामा फोहर मैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घर...

पुरा पढ्नुहोस
भोला, करेन्ट र जीत ब्राण्डको गुट्खा, सुर्तीलाई  बिक्रि वितरणमा रोक

काठमाडौं ३ बैशाख। उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५...

पुरा पढ्नुहोस
१४ दिनदेखि शिक्षक सडकमै

काठमाडौं, २ चैत । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको संयोजनमा भइरहेको आन्दोलनअन्तर्गत चैत २५ गतेदेखि अनिश्चितकालीन शैक्षिक हडताल नै घोषणा गरिएको...

पुरा पढ्नुहोस
निगमले पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं २ बैशाख । नेपाल आयल निगमले मंगलबार मध्यरात देखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पछि नेपाल आयल निगमले आजै मध्यरातदेखि लागू हुनेगरी...

पुरा पढ्नुहोस
नववर्षकाे अवसरमा भूमिकास्थानकाे ढाकावाङ्गमा साँस्कृतिक तथा खेलकुद कार्यक्रम शुरु

अर्घाखाँची। जिल्लाकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा रहेको देविकास्थान झाक्रिशाला टाेल बिकास संस्थाको आयोजनामा नववर्ष विशेष साँस्कृतिक तथा विविध खेलकुद कार्यक्रम शुरु भएको छ। कार्यक्रमको साेमबार नववर्षकाे अवसर पारि भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले...

पुरा पढ्नुहोस