समाचार

लुम्बिनी मन्त्रिपरिषद् बैठक :विभिन्न निर्णय

दाङ, १७ वैशाख । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बुधबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले तीनवटा महत्वपूर्ण निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले...

पुरा पढ्नुहोस
रिहा भए रेशम चौधरी

काठमाडौं,१७ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्। सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन्। यसअघि उनलाई शंकास्पद् पत्रका आधारमा प्रहरीले पक्राउ गरेको थियो।...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकामा दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई

रामपुर,१७ बैशाख । रामपुर नगरपालिकाले दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । रामपुर नगरपालिकाको आयोजनामा भएको...

पुरा पढ्नुहोस
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

अर्घाखाँची, १७ बैशाख । पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरुलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो । यात्रामा ...

पुरा पढ्नुहोस
‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित

काठमाडौं, १६ बैशाख। प्रतिनिधिसभाको मंगरबार बसेको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि. र निवृत राष्ट्र सेवक समाज नेपाल बुटवलका बीच उपचार सम्झौता

बुटवल,१६ बैशाख । बुटवल हस्पिटल प्रा.लि. र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका बीचमा उपचार सम्झौता सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा.लिले उपचारका लागि...

पुरा पढ्नुहोस
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि

पाल्पा,१६ बैशाख । जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा रु १७ करोड बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक दाउन्नेमावैशाख ३१ गतेसम्म सवारी राति आवागमन बन्द

बर्दघाट,१६ बैशाख । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः००...

पुरा पढ्नुहोस
३ प्रमुख जिल्ला अधिकारी र ४ सहसचिव सरुवा

काठमाडौँ १५ बैशाख। तीन जना प्रमुख जिल्ला अधिकारी९प्रजिअ० सहित चार जना सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिवहरूलाई सरुवा गरेको हो । यसैगरी मन्त्रालयका...

पुरा पढ्नुहोस
पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा

पोखरा १५ बैशाख। पोखरा–मुग्लिन यात्रा अब चार लेनको सडकमा गर्न पाउने भएका छन्। निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ। ५० वर्षअघि निर्माण भएको पृथ्वी राजमार्ग...

पुरा पढ्नुहोस
दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्थापन पहिलो प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

भालुबाङ, १५ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा...

पुरा पढ्नुहोस
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल

काठमाडौँ १५ बैशाख। आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो ।अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा...

पुरा पढ्नुहोस
पाल्पाको सिद्धेश्वरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा १५ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वर असारे जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि चालकसहित दुईजना घाइते भएका छन् । सिद्धेश्वर असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको...

पुरा पढ्नुहोस
लगानी बोर्डको ६१ औं बैठकले सङ्गठन संरचनाको खाका स्वीकृत

काठमाडौँ,१४ बैशाख। लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ ।आइतबारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको...

पुरा पढ्नुहोस
सर्वसाधारण जनतालाई वित्तीय पहुँचमा पुर्‍याउन जरुरीः मुख्यमन्त्री आचार्य

भैरहवा, १४ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सर्वसाधारण जनतालाई बैंक तथा बित्तीय पहुँचमा पुर्याउनेतर्फ नेपाल राष्ट्र बैंकको ध्यान जान जरुरी भएको बताएका छन । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहको आज...

पुरा पढ्नुहोस