समाचार

राहत शिक्षकहरूले, सरकार-शिक्षकबिच ९ बुँदे सहमतिको स्वागत

काठमाडौँ, १८ बैशाख। बुधबार नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच ९ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा विद्यालय कर्मचारीहरूले विरोध जनाइरहेका बेला राहत शिक्षकहरूले सहमतिको स्वागत गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

बुटवल ,१८ बैशाख। आज मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले बैशाख १८ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं,१८ वैशाख। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर १ रुपैयाँको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा...

पुरा पढ्नुहोस
निगमले पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं,१८वैशाख । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार बिहिबार लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ । जस...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाले अन्तराष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान

बुटवल,१७ बैशाख । अन्तराष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका विभिन्न स्थानमा अटो रिक्सा चलाउने महिला, सालको पात विक्रि गर्ने महिला र...

पुरा पढ्नुहोस
खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

काठमाडौँ,१७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । राज्यमन्त्री पदमा नियुक्त गरेका हुन्...

पुरा पढ्नुहोस
लुम्बिनी मन्त्रिपरिषद् बैठक :विभिन्न निर्णय

दाङ, १७ वैशाख । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बुधबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले तीनवटा महत्वपूर्ण निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले...

पुरा पढ्नुहोस
रिहा भए रेशम चौधरी

काठमाडौं,१७ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्। सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन्। यसअघि उनलाई शंकास्पद् पत्रका आधारमा प्रहरीले पक्राउ गरेको थियो।...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकामा दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई

रामपुर,१७ बैशाख । रामपुर नगरपालिकाले दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । रामपुर नगरपालिकाको आयोजनामा भएको...

पुरा पढ्नुहोस
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

अर्घाखाँची, १७ बैशाख । पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरुलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो । यात्रामा ...

पुरा पढ्नुहोस
‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित

काठमाडौं, १६ बैशाख। प्रतिनिधिसभाको मंगरबार बसेको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि. र निवृत राष्ट्र सेवक समाज नेपाल बुटवलका बीच उपचार सम्झौता

बुटवल,१६ बैशाख । बुटवल हस्पिटल प्रा.लि. र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका बीचमा उपचार सम्झौता सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा.लिले उपचारका लागि...

पुरा पढ्नुहोस
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि

पाल्पा,१६ बैशाख । जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा रु १७ करोड बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक दाउन्नेमावैशाख ३१ गतेसम्म सवारी राति आवागमन बन्द

बर्दघाट,१६ बैशाख । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः००...

पुरा पढ्नुहोस
३ प्रमुख जिल्ला अधिकारी र ४ सहसचिव सरुवा

काठमाडौँ १५ बैशाख। तीन जना प्रमुख जिल्ला अधिकारी९प्रजिअ० सहित चार जना सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले आइतबार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिवहरूलाई सरुवा गरेको हो । यसैगरी मन्त्रालयका...

पुरा पढ्नुहोस