समाचार

मानसिक स्वस्थ्य दिवसमा लायन्स डिष्ट्रिक ३२५ पि को सप्ताहब्यापी कार्यक्रम जागरण बढाउने, शिक्षा प्रदान गर्ने र लक्षित वर्गका सेवाग्राहीहरुलाई सेवा दिन्छौ । –डिजि भट्टराई

बुटवल, १७ असोज।लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा शनिबारदेखि सप्ताहब्यापी सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले यो वर्ष “सानो कदम,...

पुरा पढ्नुहोस
भारी वर्षा र विपद् जोखिमप्रति सतर्क रहन मुख्यमन्त्री आचार्यको आह्वान

दाङ,१७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संभावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद् जोखिमप्रति सतर्क रहन प्रदेशवासीलाई आह्वान गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा...

पुरा पढ्नुहोस
बुटवलको बागमती मोटरसाइकल सेन्टरले सुजुकी र जुम्याभ दुई कम्पनीका नया बाइक बिक्री शुरु

बुटवल,१५ असोज । बुटवलको कालिकानगरमा सुजुकि दुई वटा शोरुमको विधिवत उद्घाटन भएकाे छ । विगत चार दशकदेखी दुई पाग्रे सवारी र पार्ट बिक्री वितरण गर्दै आएको बुटवलको बागमती मोटरसाइकल सेन्टरले सुजुकी र जुम्याभ दुई...

पुरा पढ्नुहोस
दसैँलाई लक्षित गरी टोलमा पुगेर भत्ता वितरण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो । ज्येष्ठ नागरिकलाई सहज रुपमा...

पुरा पढ्नुहोस
खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड

चितवन ,१३ असोज।नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो । आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए...

पुरा पढ्नुहोस
मुख्य नेताहरुलाई छिटो बिदा दिनुपर्छ : घनश्याम भूसाल

काठमाडौं ,१३ असोज। नेकपा यसका महासचिव घनश्याम भुसालले प्रमुख पार्टीका मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्छ । जेनजी युवा आन्दोलनपछिको अवस्थाका बारेमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेता भुसालले मुलुकलाई नयाँ बिन्दुमा...

पुरा पढ्नुहोस
एआइजीका लागि चार प्रहरी अधिकृतको नाम सिफारिस

बुटवल,१२ असोज। नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो।...

पुरा पढ्नुहोस
पश्चिमाञ्चल सोलुसनका ३०० कर्मचारी सात महिनादेखि तलबविहीन

दाङ,१२ असोज । पश्चिमाञ्चल सोलुसन प्रालिका करिब ३०० कर्मचारी सात महिनादेखि तलब नपाएको भन्दै आन्दोलित भएका छन् । वि.सं. २०६७ सालमा दर्ता भई हाल ललितपुरको बागडोलबाट सेवा सञ्चालन गर्दै आएको यस संस्थाले नेपाल टेलिकम, एनसेल,...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने

काठमाडौँ,१२ असोज । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ । ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख...

पुरा पढ्नुहोस
पर्वत–रुपन्देही सेवा समाजद्वारा दशैं–तिहार शुभकामना आदानप्रदान

भैरहवा, ११असोज । पर्वत–रुपन्देही सेवा समाज सिद्धार्थनगर समितिद्वारा विजयादशमी, तिहार, छठलगायत चाडपर्वको अवसरमा भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष कुमार केसीको अध्यक्षता र केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले...

पुरा पढ्नुहोस
चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई...

पुरा पढ्नुहोस
आन्दोलनकाे नाममा राजनीतिक प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्ति र घरलाई निसाना बनाएकाे पाइयाे :मुख्यमन्त्री आचार्य

कपिलवस्तु,११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको दैनिक जीवनसँग जोडिएका अत्यावश्यक सेवाहरू पुनःसञ्चालन भइसकेको जानकारी दिनुभएको छ । जेन-जी आन्दोलनका कारण प्रभावित कपिलवस्तु जिल्लाका कार्यालयहरूको निरीक्षणका क्रममा उहाँले अत्यावश्यक सेवा सञ्चालन हुँदै...

पुरा पढ्नुहोस
गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै

गुल्मी ,१० असोज। गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले...

पुरा पढ्नुहोस
‘म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ’ : ‘प्रचण्ड

काठमाडौँ ,१० असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न भएको बताएका छन्। बैठक समापनपश्चात् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू अध्यक्ष नरहेको बताए । उनले सञ्चारकर्मीहरूसँग भने,...

पुरा पढ्नुहोस
समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

काठमाडौं ,१० असोज । समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार भएको नयाँ गीत ‘भो यो माया’ सार्वजनिक भएको छ। गायक नारायण सुवेदी ‘आभास’को सुमधुर स्वरमा रेकर्ड गरिएको यस गीतले आधुनिकता र परम्पराको मिश्रणमार्फत नेपाली...

पुरा पढ्नुहोस